नेपाल ख्रीस्टियन समाज गण्डकी प्रदेशको प्रथम अधिवेशन सम्पन्न

अनुज कुलुङ पोखरा, ४ जेठ २०७९ । नेपाल ख्रीस्टियन समाज गण्डकी प्रदेशको प्रथम अधिवेशन जेठ ४ गते बुधबार आरसी कम्प्लेक्स लामाचौर पोखरामा भब्यताका साथ सम्पन्न भएको छ । उक्त अधिवेशनले रेभ. पास्टर केपि त्रिपाठीअध्यक्ष सहित एल्डर प्रमोद मुल्मी उपाध्यक्ष, पास्टर प्रमोद शर्मा र कोसाध्यक्ष मा एल्डर प्रकाश भुजेल लाई सर्बसम्मत चयन गरेको छ । साथै […]

पुरा पढ्नुहोस् ...

बागलुङमा गण्डकी प्रदेशका सांसदको गाडीको सिसा फुट्यो

पोखरा, पौष १७ गते । गण्डकी प्रदेश सभामा प्रदेश मामिला समितिका सभापति कृष्ण थापाको गाडीको सिसा अज्ञात समूहले फुटाएको छ । बागलुङबाट निर्वाचित प्रदेश सभा सदस्य थापाले समिति सभापतिको हैसियतमा प्रयोग गर्दै आएको ग१झ ३७१ नम्बरको स्कोरपियो गाडीको पछाडिको सिसा फुटेको हो । सांसद थापा आफ्नो पार्टी राष्ट्रिय जनमोर्चाको प्रशिक्षण कार्यक्रमका लागि अहिले बागलुङको बरेङ […]

पुरा पढ्नुहोस् ...

पोखरामा थप २४ जनामा संक्रमण पुष्टि

पोखरा । पोखरा विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा कास्कीमा थप २४ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै बागलुङमा पनि ३ जना संक्रमित थपिएका छन् । योसँगै गण्डकी प्रदेशमा थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। चितवन मेडिकल कलेज, चितवनमा गरिएको परिक्षणमा गण्डकी प्रदेशका नवलपरासीमा १५ जना , तनहुँमा १० जना, गोरखामा १ जना र लमजुङमा […]

पुरा पढ्नुहोस् ...

पोखराका १ पुरुषमा कोरोना, गण्डकी प्रदेशमा ११ संक्रमित थपिए

पोखरा, साउन २२ । क्षयरोग उपचार केन्द्र, पोखरा,राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ र लुम्बिनी प्रादेशिक अस्पताल, रुपन्देहीमा गरिएको परिक्षणमा गण्डकी प्रदेशभर ११ जनामा कोरोना पुष्टि भएको छ । देशका विभिन्न ३ प्रयोगशालामा गरिएको परीक्षणमा ४ जिल्लाका ११ जनामा कोरोना पोजेटिभ देखिएको हो । बिहीबार बिहान कास्कीमा १, पर्वतमा १, गोरखामा ६ र नवलपुरमा ३ संक्रमित थपिएको […]

पुरा पढ्नुहोस् ...

गण्डकीमा प्रदेश कोरोना अपडेटः संक्रमित संख्या १००० नाघ्यो

पोखरा, असार १८ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ । यस प्रदेशका चार जिल्लामा ८ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या एक हजार ११४ पुगेको छ ।पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर अस्पतालमा गरिएको परीक्षणमा थपिने संक्रमित तनहुँमा ३ जना पुरुष स्याङजाका २ जना पुरुष पर्वत २ […]

पुरा पढ्नुहोस् ...

गण्डकी प्रदेश कोरोना अपडेटः पोखराका ३ जनासँगै नयाँ संक्रमित ३२, कुल ७२९ पुग्यो

पोखरा, असार १० । गण्डकी प्रदेशमा बुधबार बिहान ३२ जनामा कोरोना संक्रमण पुष्टि भए सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७२९ पुगेको छ ।प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा थप भएका नयाँ ३२ जनामा संक्रमित पुष्टि भएको हो । संक्रमित हुनेमा बागलुङ ९ जना, स्याङजामा ७ जना, कास्की र लमजुङमा ५/५ […]

पुरा पढ्नुहोस् ...

गण्डकी प्रदेशः नवलपुरका थप १८ र पर्वतका ३ जनामा कोरोना पुष्टि

पोखरा, असार ३ । गण्डकी प्रदेशमा बुधबार थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोद विन्दु शर्माले दिनुभएको छ । गण्डकीको नवलपुरमा १८ जना र पर्वतमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नवलपुरकाको हुप्सेकोट गाउँपालिकाका १४ जना मध्यविन्दु नगरपालिकाका २ जना, कावासोती नगरपालिका १ जना र पालिका […]

पुरा पढ्नुहोस् ...

गण्डकीमा ३८ संक्रमित थपिए , कुल १सय १३ पुग्यो

पोखरा, जेठ २५ । आइतबार बिहानको स्वाथ्य निर्देशनालय गण्डकीजारी गरेको विवरण अनुसार स्याङ्जा, गोरखा, बागलुङ र नवलपुरमा गरी ३८ जना कोरोना संक्रमित थपिएका छन् । आज थपिनेमा स्याङ्जाका १४, बागलुङ १० र गोरखाका १० र नवलपुरका ४ जना छन् । यो सँगै गण्डकीमा संक्रमितको संख्या १ सय १३ पुगेको छ ।स्याङजाको वालिङ नगरपालिका र भिरकोट […]

पुरा पढ्नुहोस् ...

कास्कीका तीनजनामा कोरोना संक्रमण, गण्डकी प्रदेशमा संक्रमितको संख्या ७५ पुग्यो

पोखरा, जेठ २४ । कास्कीको रुपा गाउँपालिकाका २३ र ३२ र पोखरा महानगरपालिकाका ५९ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको छ । त्यसैगरी गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र भरतपुर अस्पताल चितवनको प्रयोगशालामा गरिएको परीक्षणमा गण्डकी प्रदेशका १७ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।गण्डकी स्वास्थ्य निर्देशनालयकाअनुसार शनिबार स्याङ्जाका १०, कास्कीका ३, नवलपरासीका ३ र बागलुङका […]

पुरा पढ्नुहोस् ...

स्याङ्जामा ३ र नवलपुरमा पनि १ जना संक्रमित थपिएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६

पोखरा, १४ जेठ । गण्डकी प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या १६ पुगेको छ । बिहीबार स्याङ्जामा ३ जना र नवलपुरमा १ जना नयाँ संक्रमित भेटिएसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या १६ पुगेको हो । बिहीबार स्याङ्जा वालिङका बर्ष २६ र २२ का २ जना पुरुष तथा बर्ष ३९ का १ जना महिला र नवलपरासी बर्दघाट सुस्ता […]

पुरा पढ्नुहोस् ...