कोरोना अपडेटः थप दुई हजार ८१७ सङ्क्रमित, दई हजार ८१७ निको

पोखरा, कात्तिक २३ गते । नेपालमा कोरोना भाइरसका दुई हजार ८१७ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा दुई हजार ८१७ सङ्क्रमित निको भएर घर फर्केका छन् । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १२ हजार ३११ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । मन्त्रालयले दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा […]

पुरा पढ्नुहोस् ...

थप ५३५ जनामा कोरोना संक्रमण पुष्टि, कुल ९ हजार ५६१ संक्रमित

पोखरा, असार ८ । स्वास्थ्य मन्त्रालयमा अयोजित नियमित पत्रकार सम्मेनलमा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएअनुसार पछिल्लो परीक्षणमा नेपालमा थप ५३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कुल संक्रमित संख्या ९५६१ पुगेको छ । यस्तै थप ३७० जना निको भएर डिस्चार्ज भएसँगै कुल डिस्चार्ज हुने संख्या २१४२ पुगेको छ ।

पुरा पढ्नुहोस् ...

कोरोनाभाइरसः थप ४२५ सङ्क्रमित, कुल सङ्ख्या ५७६०, थप एकको मृत्यु

पोखरा, जेठ ३२। नेपालमा थप ४२५ जना सङ्क्रमित भएका छन् । पुरूष ३७५ र महिला ५० जना सङ्क्रमित भएका हुन् । योसँगै सङ्क्रमितको सङ्ख्या पाँच हजार ७६० पुगेको आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताउनुभएको हो । त्यस्तै आज ६ जना डिस्चार्ज भएसँगै हालसम्म ९७४ जना डिस्चार्ज भएका छन् […]

पुरा पढ्नुहोस् ...

पर्वत र स्याङजाका ५/५ जनामा कोरोना संक्रमण

पोखरा, २० जेठ । पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठानको प्रयोगशालामा भएको परीक्षण अनुसार स्याङजा र पर्वतका ५/५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण देखिएको हो। यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३७ पुगे पुगेको छ ।स्याङ्जाको चापाकोट नगरपालिका घर भई सोहि नगरपालिकाको क्वारेन्टाइनमा रहेका २२, २६, […]

पुरा पढ्नुहोस् ...

कोरोना भाइरसः निको हुने क्रम बढ्दो

एजेन्सी – विश्वभर कोरोना भाइरस सङ्क्रमण देखिएकामध्ये अहिलेसम्म झण्डै साढे १२ लाख जना उपचारपछि निको भएका छन् । यो तथ्यांक मृत्युदरभन्दा धेरै माथी हो । अहिलेसम्म विश्वभर ३७ लाख २६ हजार सात सयभन्दा धेरै कोरोना सङ्क्रमित भएका मध्ये १२ लाख ४१ हजार ९ सयभन्दा धेरै निको भएका छन् । सबैभन्दा धेरै अमेरिकामा दुई लाख ६ […]

पुरा पढ्नुहोस् ...

डब्लूएचओ भन्छ,“कोरोनाभाइरस हामीसँग लामो समय रहन्छ”

एजेन्सी । विश्व स्वास्थ्य संगठन “डब्लूएचओ”का प्रमुख डा.टेड्रोस अधानोम घेब्रेसेयसले कोरोनाभाइरस हामीसँग लामो समय रहने बताउँदै यसबिरुद्धको लडाईंमा कुनै पनि लापरवाही नगर्न चेतावनी दिएका छन् । अफ्रिका, पूर्वी युरो, मध्य अमेरिका र दक्षिण अमेरिकामा कोभिड–१९ को संक्रमितको संख्या बढेकोमा पनि उनले चिन्ता व्यक्त गरेका हुन् । चाँडै लकडाउन हटाए, भाइरसको संक्रमण पुनः सक्रिय हुने उनको […]

पुरा पढ्नुहोस् ...