नेपालमा पहिलोपटक ८८ वर्षीय वृद्धले पनि कोरोना जिते

पोखरा, भदौ १८ । बाँकेमा ८८ वर्षका एक वृद्धले कोरोनालाई जितेर निको भई घर फर्किएका छन। स्वास्थ्य कार्यालय बाँकेका अनुसार जिल्लाको जानकी गाउँपालिका वडा न–३ करमोहनाका ८८ वर्षीय वृद्ध बिन्दाप्रसाद कुर्मी बिहीबार कोरोना जितेर स्वस्थ्य भई घर फर्किएका हुन । स्वास्थ्य कार्यालय बाँकेका कोराना सम्पर्क व्यक्ति नरेश श्रेष्ठले ८८ वर्षका व्यक्तिले कोरोना जितेर निको भई […]

पुरा पढ्नुहोस् ...

बाँकेको आइसोलेसन सेन्टर रित्तिँदै, एउटै वडाका ४१ जना निको

पोखरा, असार ५ । बाँकेमा कोरोना संक्रमितहरु निको हुने क्रम बढेसँगै आइसोलेसन सेन्टर रित्तिदैँ छ । शुक्रबार एउटै वडाका ४१ जना कोरोना सङ्क्रमितहरू निको भएर घर फर्किँदैछन् । हालसम्म जिल्लामा सङ्क्रमण पुष्टि भएका ३२७ मध्ये दुई जनाको मृत्यु भइसकेको छ भने २५० जना निको भएर घर फर्किसकेका छन् ।अब बाँकेका विभिन्न आइसोलेसन अस्पताल र सेन्टरहरूमा […]

पुरा पढ्नुहोस् ...

अति संवेदनशील मानिएको बाँके नरैनापुरको जनजीवन सामान्यतर्फ

पोखरा । तीव्र गतिमा कोरोना सङ्क्रमण फैलिइरहेको प्रदेश ५ मा कोरोनालाई जितेर घर फर्किनेको सङ्ख्या पनि उत्साहजनक वृद्धि भइरहेको छ । पछिल्लोपटक दाङमा आठ जना सङ्क्रमित निको भएर घर फर्केका छन । यो प्रदेशमा अति संवेदनशील मानिएको बाँकेको नरैनापुरको जनजीवन पनि सामान्यतर्फ फर्किन थालेको छ । यहाँ नेपाली सेना र विशेष चिकित्सकहरूको टोलीसमेत क्रियाशील छ […]

पुरा पढ्नुहोस् ...

कोरोना जितेर थप आठ जना घर फर्के

पोखरा, जेठ १६ । कोराना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत आठ जना कोरोनाका बिरामी सन्चो भएर घर फर्कका छन । अस्पतालमा भर्ना भएको १४ दिनमा आठ जना बिरामी सन्चो भएपछि घर पठाइएको अस्पतालका सदस्य सचिव डाक्टर सर्वेश शर्माले जानकारी दिए । निको हुनेमा बाँके नरैनापुरका तीन जना, कपिलवस्तु कृष्णनगरका दुई जना, कपिलवस्तु शिवराज नगरपालिका वडा नम्बर […]

पुरा पढ्नुहोस् ...

थप २० जनामा कोरोना पुष्टिभएसँगै नेपालमा संक्रमितको सङ्ख्या ५०७ पुग्यो

पोखरा, जेठ ९ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा बताएअनुसार पछिल्लो परीक्षणमा थप २० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । यो तथ्याङ्सँगै नेपालमा सङ्क्रमित कुल सङ्ख्या ५०७ पुगेको छ ।बाँकेमा १४, कैलाली ३, बैतडीमा १, डडेल्धुरा १ र मोरङमा एकजनालाई कोरोना सङ्क्रमित भएको जानकारी प्राप्त भएको छ ।

पुरा पढ्नुहोस् ...

थप ५३ जनामा संक्रमण पुष्टि, कुल ३५७ पुग्यो

पोखरा। पछिल्लो कोरोना परीक्षण रिर्पोट अनुसार थप ५३ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित संख्या ३५७ पुगेको छ । सो कुराको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले जानकारी गराउनुभयो ।

पुरा पढ्नुहोस् ...

बाँकेमा क्वारेन्टाइन बसेका युवकको मृत्यु

बुटवल । बाँकेको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा बसेका २४ वर्षका युवकको मृत्यु भएको छ । नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा बसेका युवकको आइतबार बिहान मृत्यु भएको हो । क्वारेन्टाइनमा उपचार नपाई युवकको मृत्यु भएको भन्दै स्थानीय बासिन्दाले विरोध जनाएका छन् । नरैनापुर–५ नयाँ बस्तीका ती युवक वैशाख ३० गते भारतबाट आएपछि क्वारेन्टाइनमा बसेका थिए । उनलाई […]

पुरा पढ्नुहोस् ...

बाँके र मकवानपुरका ९ जनामा संक्रमण, कुल संख्या २५८ पुग्यो

पछिल्लो कोरोना परीक्षण रिर्पोट अनुसार थप ९ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित संख्या २५८ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र भेरी अस्पतालमा गरिएको परीक्षणबाट सो पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थप पुष्टि भएकामा मकवानपुरमा एक र बाँकेमा ८ जना रहेका छन् । जसमा मकवानपुर […]

पुरा पढ्नुहोस् ...