लाइसेन्सको आवेदन दिन समस्या, अनलाइन प्रणालीले काम गरेन

अनलाइनखबर शुक्रबारदेखि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन खुला गरे पनि सर्वसाधारणले आवेदन दिन नमिलेर हैरान भएका छन् । यातायात व्यवस्था विभागको अनलाइन प्रणालीले काम नगर्दा सर्वसाधारणले आवेदन नै दिन सकेका छैनन् । विहान १० बजेदेखि नै अनलाइनमार्फत आवेदन दिन सक्ने भनिए पनि विभागको अनलाइन प्रणाली नै चलेको छैन । झण्डै एक महिना बन्द भएकाले सवारी […]

पुरा पढ्नुहोस् ...

पञ्चासेमा अब केबलकार बन्ने

पोखरा । पर्यटकीय तथा धार्मिक क्षेत्र पञ्चासेमा पर्यटक लैजानको लागि केबलकार बन्ने भएको छ । कास्की, पर्वत र स्याङ्जाको संगमस्थल पञ्चासेमा १० अर्बको लागतमा ६ वर्षमा बनाइसक्ने गरी केबलकार निर्माण गरिने परियोजनाका अध्यक्ष रामचन्द्र शर्माले बताएका छन । २०७६ साल माघ बाट सुुरु गरेर २०८२ सम्ममा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने उनले जानकारी दिए । […]

पुरा पढ्नुहोस् ...

विश्वमा सबैभन्दा बढी रुचाइने चाउचाउ कसरी बन्यो

पछिल्लो वर्ष मात्र विश्वमा एक सय अर्ब पटक चाउचाउ अर्थात ‘इन्स्टान्ट नुडल्स’ खान दिइएको तथ्याङ्कले देखाएको छ । यसको अर्थ विश्वका प्रत्येक मानिसलाई १३ पटक भन्दा बढी चाउचाउ दिइएपनि यसको अभाव हुने छैन । यस्तोमा सबैले वर्षमा एक न एक चोटी चाउचाउ खाएकै हुनुपर्ने विश्लेषकहरुको भनाइ छ । यसरी संसारको जुनसुकै ठाउँमा पाइने विश्वव्यापी खाद्य […]

पुरा पढ्नुहोस् ...

चीनले समुद्रमा बनायो विश्वकै लामो पुल

चीनले समुद्रमा विश्वकै लामो पुल बनाएको छ । हङकङ, झुहाई-मकाउ नामको यो पुलको लम्बाइ ५५ किलोमिटर छ । चिनियाँ राष्टपति शी जिनपिङले मंगलबार उदघाटन गरेको यो पुललाई बुधबारबाट सर्वसाधारणका लागि खुला गरिने छ । हङकङ अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट झुझाई पुग्न करिब चार घण्टा यात्रा गर्नुपर्छ, तर अब यो पुलले चार घण्टाको दुरीलाई केबल ४५ मिनेटमा छोट्टाइदिएको […]

पुरा पढ्नुहोस् ...

युट्युबमा भिडियो हालेर अर्बौं कमाउँछन्, २७ वर्षीय डेनियल रोबर्ट मिडलटन

फुर्सदको समयमा रिफ्रेस हुन र विभिन्न सूचनाको लागि विश्वभरका मानिसले भिडियो सेयरिङ साइट युटयुबको प्रयोग गर्ने गर्छन् । यही युट्युबबाट कैयन युट्युबरले करोडौं पैसा कमाइरहेका छन् । युट्युब भनेको भिडियोहरु हेर्नको लागि मात्रै हो भन्ने हाम्रो मान्यता रहेको छ । तर, युट्युबमा सिर्जनात्मक भिडियोहरु राखेर अथाह पैसा पनि कमाउन सकिन्छ । त्यसको उदाहरण हुन बेलायतका […]

पुरा पढ्नुहोस् ...

अब फेसबुकको विज्ञापनमा पनि कर

काठमाडौं । संसदको विकास समितिले फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालमा हुने विज्ञापनलाई करको दायरामा ल्याउन निर्देशन दिएको छ । समितिको सोमबार बसेको बैठकले समाजिक सञ्जालमा विज्ञापन वापत ठूलो रकम बाहिरिएको भन्दै नियमन गर्न सञ्चार र अर्थमन्त्रालयलाई निर्देशन दिएको हो । बैठकले फोरजी कभरेज विस्तार, टेलिकममा सुधार, अब्टिकल फाइवरको सञ्जाल विस्तारमा देखा परेका समस्या लगायतका लागि […]

पुरा पढ्नुहोस् ...

बन्दाले क्यान्सर रोकथाम गर्नसक्छ !

वैज्ञानिकहरूले आन्द्राको क्यान्सरको जोखिम घटाउने गुण भएका केही सागपातहरूको पहिचान भएको बताएका छन । तिनमा बन्दा र ब्रोकोली पनि छन् । “क्रुसिफेरी” वर्गका ती वनस्पति खाँदा पेटलाई फाइदा हुन्छ । तर त्यसको विस्तृत कारण भने त्यति स्पष्ट भइसकेको छैन । फ्रान्सिस क्रिक इन्स्टिट्युटका वैज्ञानिकहरूले ती सागपात पचेपछि पेटमा क्यान्सर प्रतिरोधी रसायन बनेको प्रमाण भेटेका छन् […]

पुरा पढ्नुहोस् ...

अब यो गाउँपालिकामा बसाइँ सरी आउनेले पाँच लाखसम्म अनुदान !

तेह्रथुम– तेह्रथुमको छथर गाउँपालिकाले आफ्नो जनसंख्या बढाउन बसाइँ सरी आउनेलाई अनुदान दिने नीति लिएको छ । गाउँपालिका क्षेत्रमा बसाइँ सरी आएर व्यवसाय गर्नेलाई उनीहरुको व्यावसायिक योजनाका आधारमा रु पाँच लाखसम्म अनुदान उपलब्ध गराउने भएको हो । ग्रामीण क्षेत्रमा सेवा सुविधाको अभाव भन्दै सर्वसाधारणको बसाइँ सरेर जाने क्रमलाई रोक्न गाउँपालिकाले विभिन्न कार्यक्रम बनाएको छ । पूर्वाधार […]

पुरा पढ्नुहोस् ...

इन्टरनेटको मुल्य नबढ्ने भयो, अब फेरी पुरानै मुल्य कायम हुने

सरकारले इन्टरनेटको मूल्य नबढाउने भएको छ । सरकारले इन्टरनेट सेवाको मूल्य वृद्धि नहुने गरी समायोजन गर्ने भएको हो । साउन १ देखि इन्टवामा १३ प्रतिशत दूरसञ्चारनेट सेर सेवा शुल्क लिने गरी व्यवस्था गरिएको थियो । ब्यान्डविथ र ‘फिक्स्ड वायर्ड ब्रोडब्यान्ड’को अध्ययनपछि इन्टरनेट सेवाको मूल्यमा कुनै वृद्धि नगर्ने निर्णय भएको संचार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको […]

पुरा पढ्नुहोस् ...

अमेरिकी किसानलाई १२ अर्ब डलरको सहायता

संयुक्त राज्य अमेरिकाले बढ्दो व्यापार युद्धबाट प्रभावित किसानहरूलाई सघाउने उद्देश्यले १२ अर्ब डलर बराबरको एउटा योजना सार्वजनिक गरेको छ । ट्रम्प प्रशासनले आयातमा लगाएको करको जवाफमा अरू मुलुकले भटमास लगायतका अमेरिकी उत्पादनमा कर बढाएपछि सो सहायता कार्यक्रम घोषणा गरिएको हो । किसानहरूलाई सहुलियत दिने र विक्री नभएका उनीहरूका उत्पादन खरिद गर्ने लगायतका कदम अमेरिकी योजनामा […]

पुरा पढ्नुहोस् ...

नयाँ आर्थिक वर्ष साउनबाट कुन–कुन वस्तु तथा सेवामा कति कर बढ्यो ?

चुनावअघि फ्री वाइफाइ, बजेटपछि इन्टरनेट महंगो ! मंगलबारबाट नयाँ आर्थिक वर्ष सुरु भएको छ । यो सँगै विभिन्न वस्तु तथा सेवामा करको दरमा वृद्धि भएको छ । यो वर्षको बजेटले गरेको वृद्धिका आधारमा कतिपय वस्तुमा भन्सार लगायतका शुल्क बढिसकेका छन् । तर, केही सेवा शुल्क तथा कर भने मंगलबारबाट लागू भएका छन् । संघ, प्रदेश […]

पुरा पढ्नुहोस् ...

कोरियन भाषा परीक्षाको केन्द्र तोकियो, पोखरामा पनि परिक्षा हुुने

काठमाडौं, जेठ १९ – नवौं कोरियन भाषा परीक्षाको केन्द्र तोकिएको छ । यही जेठ २६ र २७ हुने भाषा परीक्षाका लागि केन्द्र तोकिएको हो । परीक्षाका लागि काठमाडौं, ललितपुर र पोखरामा २८ वटा केन्द्र तोकिएको छ । परीक्षा लागि ८ बजेदेखि १० सम्म र १२ देखि ४ बजेसम्म सञ्चालन हुनेछ । इपिएस कोरिया शाखाले निर्धारण […]

पुरा पढ्नुहोस् ...