कास्कीमा शान्तिपुर्वक मतदान सकियो, ५८ देखि ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

२०७९ मंसिर ४ गतेपोखरा । कास्कीका सबै मतदान स्थलमा शान्ति पूर्वक मतदान सकिएको छ । निर्वाचन कार्यालय कास्कीले शौहार्द पूर्ण तरिकाले मतदान सकिएको र ६० प्रतिशत मत खसेको जनाएको छ । कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले कास्कीका २ गाउँपालिकाको मत परिणाम नआइसकेकाले प्रारम्भिक गणनामा ५८ देखि ६० प्रतिशत मत खसेको जनाएका छन । कास्कीमा उत्साह […]

पुरा पढ्नुहोस् ...

फिफा विश्वकप फुटबल २०२२ आजदेखि सुरु

मंसिर ४, २०७९एजेन्सी । कतारमा फुटबलको महाकुम्भ फिफा विश्वकप २०२२ आज देखि औपचारिक रुपमा सुरु हुँदैछ । ६० हजार दर्शक क्षमताको अल बायत स्टेडियममा कतार विश्वकपको भव्य उद्घाटन हुँदैछ ।उद्घाटन खेलमा आयोजक कतारले इक्वेडरसँग खेल्नेछ । उद्घाटन खेल नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ ।यस पटकको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । सहभागी […]

पुरा पढ्नुहोस् ...

पि.सी.सी– ए सि एनको सामुदायिक सेवा (मिसन) केन्द्र भवन शिलान्यास

पोखरा, १ मंसिर २०७९ । पोखरेली ख्रीष्टिय समुदाय र यस अन्तर्गतको सामाजिक कार्य गर्ने संस्था असल छिमेकी नेपालको मिशन केन्द्र भवनको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । नेपालमा चर्च इतिहासको ७० औँ वर्ष र ए सि एनको २० औँ सेवाको वर्षको अवसरमा पोखरा–११, फुलबारी स्थित भवन निर्माण स्थलमा पोखरेली ख्रीष्टिय समुदाय अन्तर्गत चर्च पाष्टर अगुवाजन, […]

पुरा पढ्नुहोस् ...

नेपाल ख्रीस्टियन समाज गण्डकी प्रदेशको प्रथम अधिवेशन सम्पन्न

अनुज कुलुङ पोखरा, ४ जेठ २०७९ । नेपाल ख्रीस्टियन समाज गण्डकी प्रदेशको प्रथम अधिवेशन जेठ ४ गते बुधबार आरसी कम्प्लेक्स लामाचौर पोखरामा भब्यताका साथ सम्पन्न भएको छ । उक्त अधिवेशनले रेभ. पास्टर केपि त्रिपाठीअध्यक्ष सहित एल्डर प्रमोद मुल्मी उपाध्यक्ष, पास्टर प्रमोद शर्मा र कोसाध्यक्ष मा एल्डर प्रकाश भुजेल लाई सर्बसम्मत चयन गरेको छ । साथै […]

पुरा पढ्नुहोस् ...

पोखरेली ख्रीष्टिय युवा संगतिको अध्यक्षमा सुबास मसिही

पोखरा, ३१ बैशाख ।पोखरामा रहेका चर्चहरुको समुदाय पोखरेली ख्रीष्टिय समुदाय अन्तर्गत रहेको युवाहरुको संगति पोखरेली ख्रीष्टिय युवा संगतिको अधिवेशनले २ वर्षका लागि नयाँ कार्य समिति चयन गरेको छ। इम्मानुएल लाईट चर्चका सुबास मसिहीको अध्यक्षतामा बनेको यस कार्यसमितिमा १३ जना सदस्य रहेका छन । कार्य समितिमा सुसमाचारिय कुँडहर चर्चका किरण नेपाली उपाध्यक्ष, पोखरा एलायन्स चर्चका दिपेन […]

पुरा पढ्नुहोस् ...

आज बिहान १० बजेदेखि अपरान्ह ५ बजेभित्र उम्मेदवारी दर्ता गरिसक्नुपर्ने

वैशाख १२ । स्थानीय तहको चुनावका लागि उम्मेदवारी आज पनि दिन सकिने भएको छ। निर्वाचन आयोगले आइतबार र सोमबार उम्मेदवारको मनोनयन दर्ताका लागि समय दिएको थियो। आज बिहान १० बजेदेखि अपरान्ह ५ बजेभित्र मुख्य निर्वाचन अधिकृत कार्यालय र निर्वाचन अधिकृत कार्यालय पुगेर मनोनयन दर्ता गर्न सकिन्छ।आइतबार केही दलका नेता र स्वतन्त्र उम्मेदवारहरूले मात्रै उम्मेदवारी दर्ता […]

पुरा पढ्नुहोस् ...

नयाँ वर्षमा पोखरामा फेवा नव वर्ष महोत्सव हुँदै

पोखरा। होटल संघ पोखरा नेपालको आयोजनामा १७औं फेवा नववर्ष महोत्सव हुन लागेको छ । यहि चैत ३० गतेदेखि वैशाख १ गतेसम्म पोखराको लेकसाइडस्थित अम्मटदेखि हल्लनचोकसम्मको सडकमा महोत्सव हुनेछ ।कोभिड–१९ का कारण २ बर्षसम्म स्थगित महोत्सवलाई यसपटक निरन्तरता दिन लागिएको संघले जनाएको छ । अन्नपूर्ण केवलकार प्रालि महोत्सवको प्रायोजक रहेको छ । महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था […]

पुरा पढ्नुहोस् ...

स्मार्ट हेल्थ नेपाल एप्लिकेशन सार्वजनिक भए लग्गत्तै, अब ग्याजेटबाटै स्वास्थ्य परामर्पस लिन सकिने

स्वास्थ्यबारे जनचेतना जगाउने र जानकारीमूलक सूचना प्रवाह गर्ने उद्देश्यले ‘स्मार्ट हेल्थ नेपाल एप्लिकेशन’ ​सञ्चालनमा आएको छ । डिजिटल प्रविधिमार्फत नागरिकहरूलाई स्वास्थ्य सरोकारका सबै परामर्श सेवा उपलब्ध एप सञ्‍चालनमा ल्याइएको यसका संस्थापक अध्यक्ष जीतेन्द्रकुमार थापाले जानकारी दिएका छन्‌ । यो एप्लिकेशन आम नागरिकहरूलाई आवश्यक सेवाभित्र पर्ने आम चासोका विषय जस्तै स् अस्पताल, चिकित्सक, औषधी, रक्तसेवा दिने […]

पुरा पढ्नुहोस् ...

६४ बालबालिकालाई राहत वितरण

पोखरा, २०७८ गण्डकी प्रदेश कास्की जिल्ला पोखरा उपमहानगरपालिका–८ सिमलचौरस्थित, होप फर चिल्ड्रेनका ६५ बालबालिकालाई कोभिड–१९ महामारीले दैनिक जनजीवनमा पारेको असरलाई मध्यनजरगरि बिलिभर्स ईस्टर्न चर्च समुदाय नेपालले राहात, चामल, दाल, तेल, नुन, वितरण गरेको छ। उक्त राहात वितरण कार्यक्रममा बिलिभर्स इस्टर्न चर्च समुदाय पश्चिम नेपालका डायोसेसन सेक्रेटरी अति आदरणीय सशीधर चपाई,याजक ख्रिष्ट तामाङ, स्थानीय मण्डलीका याजक […]

पुरा पढ्नुहोस् ...

चालीस वर्षदेखि भारतीय जेलमा रहेका एक नेपाली रिहा

बिबिसी । कर्तव्य ज्यान मुद्दामा ४० वर्षभन्दा बढी समयदेखि भारत कोलकाताको दमदम कारागारमा रहेका नेपाली नागरिक दीपक जैसी तिम्सिनालाई रिहा गर्न उच्च अदालत कोलकाताले बुधवार साँझ आदेश दिएको छ। विगत तीन दिनदेखि उनको मुद्दामा लगातार बहस भएको दीपकको पक्षबाट मुद्दाको बहस गरेका भारतका कानुन व्यवसायी हिरक सिन्हाले बताए। बुधवार बिहानको बहसमा अदालतले उनी पक्राउ परेको […]

पुरा पढ्नुहोस् ...

सहकारी संस्था: ऋण र निक्षेपको अधिकतम ब्याजदर सीमा निर्धारण

4 अगस्ट 2019 bbc nepali mews सरकारले आइतवारबाट लागु हुने गरी सहकारी संस्थाहरूले ऋण लगानीमा १६ प्रतिशत भन्दा बढी लिन नपाउने गरी सीमा तोकेको छ। सहकारी संस्थाहरूले महँगो ब्याज लिने गरेको भन्दै आलोचना भइरहेका बेला शुक्रवार सहकारी विभागले सहकारी संस्थाहरूको निक्षेप र कर्जा दुवैको ब्याजदर सीमा तोकेको हो। निक्षेपको हकमा विभागले निक्षेप र ऋणको ब्याजदरको […]

पुरा पढ्नुहोस् ...

प्रेमलाल श्रेष्ठः जसले पारिश्रमिक नलिई श्रीपेच बनाए

4 अगस्ट 2019 बीबीसी न्यूज नेपाली पूर्वराजा ज्ञानेन्द्र शाहले श्रीपेच र राजदण्डलाई ‘जनताको नासो’ भन्दै सरकारलाई हस्तान्तरण गरेको एक दशक बितिसकेको छ। तर नयाँ बानेश्वरका ८४ वर्षीय प्रेमलाल श्रेष्ठका लागि उक्त श्रीपेचको छुट्टै महत्त्व छ। उनले त्यो श्रीपेच बनाएको चार दशकभन्दा बढी भइसके पनि उनलाई हिजोजस्तै लाग्छ। टोपी बनाउने आफ्नो पुर्ख्यौली व्यवसायलाई निरन्तरता दिने क्रममा […]

पुरा पढ्नुहोस् ...

प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा रु. ६४ अर्बको औद्योगिक पार्क

bbc nepali news बीबीसी न्यूज नेपाली 4 अगस्ट 2019 यो पोष्टलाई शेयर गर्नुहोस् फेसबुक यो पोष्टलाई शेयर गर्नुहोस् Messenger यो पोष्टलाई शेयर गर्नुहोस् ट्वीटर यो पोष्टलाई शेयर गर्नुहोस् इमेल शेयर गर्नुहोस् तस्वीर कपीराइटIBN लगानी बोर्डले औद्योगिक पार्क निर्माणका लागि लगानी स्वीकृति दिएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापामा प्रस्ताव गरिएको ‘चाइना-नेपाल फ्रेन्डसीप इन्डस्ट्रियल पार्क’ […]

पुरा पढ्नुहोस् ...