प्रदेश स्तरीय नाटक महोत्सव हुँदै

मनाेरञ्जन मुख्य समाचार स्थानिय समाचार

पोखरा, ८ पौष २०७९ । पोखरा थिएटरको आयोजनामा विद्यालयमा रंगमञ्च, अर्थपूर्ण बालसहभागिताको आधार भन्ने मुल नाराका साथ गण्डकी प्रदेश स्तरीय तेस्रो विद्यालय नाटक महोत्सव हुन गइरहेको छ ।
माध्यमिक तहका विद्यार्थीहरु सहभागी हुने उक्त महोत्सवमा १८ देखि २१ वटा नाटक समावेश हुनेछन र छनौट भई सहभागी समुहका कलाकार, व्यवस्थापक, प्राविधिकहरुले प्रमाणपत्र, मेडल र नगद १० हजार प्राप्त गर्नेछन । नाटक नेपाली भाषामा हुनपर्नेछ भने समुहमा बढीमा १५ जना रहन सक्ने व्यवस्था रहेको छ ।
नाटकबारे थप जानकारी निम्न तस्विरमा दिइएको छः

Leave a Reply

Your email address will not be published. Required fields are marked *