नेपालमा थप २४ जनामा कोरोना संक्रमण, कुल संख्या २४३ पुग्यो

नेपाल मुख्य समाचार स्वास्थ्य


पोखरा । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँको प्रयोगशाला र प्रादेशिक जनस्वास्थ्य रुपन्देहीमा गरिएको परिक्षण अनुसार थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रुपन्देहीका ९ पुरुषहरु, कपिलबस्तु निवासी ३ महिला त्यस्तै ८ जना पुरुषहरु, पर्साका २ पुरुष र एक महिला, र नवलपरासीका एक पुरुषमा संक्रमण देखा परेको हो । हालसम्म सबैको स्वास्थ्य सामान्य रहेको र सबैजना स्वास्थ्यकर्मीको सम्पर्कका रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *