थप २२६ जनामा कोरोना पुष्टि, कुल संख्या १७९८

पोखरा, जेठ १९ । पीसीआर विधिबाट गरिएको पछिल्लो कोरोना परीक्षणमा थप २२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।नेपालमा संक्रमित संख्या एकहजार ७९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो । पुरूष २१३ र महिला १३ संक्रमित भएका छन् ।

पुरा पढ्नुहोस् ...

थप २७ सङ्क्रमित, सङ्क्रमितको सङ्ख्या ४०२ पुग्यो

पोखरा । नेपालमा कोरोना भाइरसबाट थप २७ सङ्क्रमित भएका छन् । योसँगै सङ्क्रमितको सङ्ख्या ४०२ पुगेको स्वास्थ्य तथा जनसंख्मया मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभएको हो । थप २७ संक्रमितमा २४ पुरुष र ३ महिलालाई संक्रमित भएको छ ।काठमाडौँमा थप तीन, भक्तपुर एक र ललितपुरमा पहिलो पटक एकजनालाई सङ्क्रमण पुष्टि […]

पुरा पढ्नुहोस् ...

बाँके र मकवानपुरका ९ जनामा संक्रमण, कुल संख्या २५८ पुग्यो

पछिल्लो कोरोना परीक्षण रिर्पोट अनुसार थप ९ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित संख्या २५८ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र भेरी अस्पतालमा गरिएको परीक्षणबाट सो पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थप पुष्टि भएकामा मकवानपुरमा एक र बाँकेमा ८ जना रहेका छन् । जसमा मकवानपुर […]

पुरा पढ्नुहोस् ...

नेपालमा थप २४ जनामा कोरोना संक्रमण, कुल संख्या २४३ पुग्यो

पोखरा । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँको प्रयोगशाला र प्रादेशिक जनस्वास्थ्य रुपन्देहीमा गरिएको परिक्षण अनुसार थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रुपन्देहीका ९ पुरुषहरु, कपिलबस्तु निवासी ३ महिला त्यस्तै ८ जना पुरुषहरु, पर्साका २ पुरुष र एक महिला, र नवलपरासीका एक पुरुषमा संक्रमण देखा परेको हो । हालसम्म सबैको स्वास्थ्य सामान्य रहेको र […]

पुरा पढ्नुहोस् ...

कपिलवस्तु र रुपन्देही र बर्दियामा थप १३ जनामा कोरोना पुष्टि, कुल नेपालमा संक्रमित १३४ पुगे

काठमाडौं । पछिल्लो कोरोना परीक्षण रिपोर्टअनुसार कपिलवस्तु र रुपन्देहीमा थप १३ जनामा कोरोना पुष्टि भएको छ । योसँगै कोरोना सङ्क्रमित सङ्ख्या १३४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।संक्रमित हुनेमा ६ जना कपिलबस्तुका अर्का ६ जना रुपन्देहीका पुरुष र बर्दिया कि ११ वर्षिया महिला रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।संक्रमित पुष्टि भएकामा कपिलबस्तु यशोधारा गाउँपालिका ८ […]

पुरा पढ्नुहोस् ...