अमेरिकामा अन्धाधुन्ध गोली प्रहार, छ एशियाली महिलासहित आठ जना मारिए

बिबिसी । अमेरिकाको जोर्जिआमा तीन स्थानमा भएको गोली प्रहारमा परी छ जना एशियाली महिलासहित कम्तीमा आठ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार एट्लान्टाको उत्तरतिर रहेको एक मसाज पार्लरमा चार जना र एट्लान्टाकै दुई स्पामा चार जनाको मृत्यु भएको हो। मृत्यु हुनेमध्ये चार जना कोरियाली भएको दक्षिण कोरियाले पुष्टि गरेको छ। अधिकारीहरूले तीनवटै घटनाका संलग्न रहेको […]

पुरा पढ्नुहोस् ...

अमेरिकी नागरिकले सोमबारदेखि कोरोनाको खोप लगाउन पाउने

एजेन्सी, मंसिर २८ गते । अमेरिकी नागरिकले भोलि सोमबारदेखि कोरोनाको खोप लगाउन पाउने भएका छन । भोलिबाट फाइजर–बायोएनटेक कोरोना खोप लगाइने बीबीसीले जनाएको छ । त्यहाँका अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार ३० लाख डोज सबै राज्यमा पठाइनेछ । यो खोपले ९५ प्रतिशतसम्म काम गर्ने बताइएको छ । फाइजरको खोपलाई यूके, क्यानडा, बहरेन र साउदी अरेबियामा […]

पुरा पढ्नुहोस् ...

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प डिस्चार्ज

पोखरा, असोज २० गते । कोरोना रिपोर्ट पोजेटिभ आएपछि तीन दिनअघि अस्पताल भर्ना भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प डिस्चार्ज हुनुभएको छ। उहाँले छिट्टै नै चुनाव प्रसार सुरु गर्ने बताउनुभएको छ । ट्रम्प पूर्ण रुपमा निको नभए पनि घर लैजानु सुरक्षित भएकाले अस्पतालबाट डिस्चार्ज गरिएको डाक्टरले बताएका छन् । राष्ट्रपति ट्रम्पले अब ह्वाइट हाउसबाट नै आफ्ना […]

पुरा पढ्नुहोस् ...

श्वेत अमेरिकीहरु वर्षौदेखिको जातिय भेदभावको लागि अश्वेतहरुसँग येशूको नाममा क्षमा माग्दै

एजेन्सी । अमेरिकाको मिनियापोलिसमा ४६ वर्षिय अफ्रिकन अमेरिकन जर्ज फ्लोइडको मृत्यु भएपछि चर्किएको आन्दोलनको दौरानमा श्वेत मानिसहरुको समुह (गोरा मानिसहरु)ले आँशुसाथ, क्षमा माग्दै घुडा टेकेर प्रार्थना गरिरहेको भिडियो भाइरल बनेको छ ।अमेरिकनहरु एउटा घरमा भेलाभएर वर्षौँदेखिको जातिय विभेद र जर्ज फ्लोइडको परिवारको निम्ति प्रार्थना गरेका हुन । प्रार्थनाको दौरान उनीहरुले घुँडा टेक्दै यसो भने, “ […]

पुरा पढ्नुहोस् ...

‘चर्चहरु अब खोल्नुपर्छ, प्रार्थनाको खाँचो छ’–डोनाल्ड ट्रम्प

एजेन्सी । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चर्चहरु चाँडोभन्दा चाँडो खुल्नुपर्ने बताएका छन । यो कुरा मानिसहरुको मानसिकता र आत्मियताको लागि निकै महत्वपुर्ण रहेको र वर्तमान समयमा कोरोनाभाइरसको महामारी रहेको अवस्थामा चर्चहरु बन्द भयो भने यसले देशलाई बर्बाद पार्नसक्ने कुरा उहाँको विश्वास रहेको छ । ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले चर्चहरु बन्द गर्नुको […]

पुरा पढ्नुहोस् ...

अमेरिकामा लक डाउन खुकुलो पार्ने दवाब तर मृत्यु हुनेको सङ्ख्या ४१ हजार नाघ्यो

एजेन्सी । अमेरिकामा विभिन्न राज्यका गभर्नरहरूमाथि प्रतिबन्धात्मक व्यवस्था खुकुलो पार्ने दबाव बढिरहेका बेला कोरोनाभाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेहरूको सङ्ख्या ४१ हजार नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार त्यहाँ सङ्क्रमित हुनेहरूको सङ्ख्या साढे सात लाखभन्दा बढी छ।यसैबीच सबैभन्दा प्रभावित न्यूयोर्कमा आक्रामक रूपमा परीक्षण सुरु गरिने बताइएको छ। न्यूयोर्क राज्यमा सङ्क्रमणको दर क्रमिक रूपमा कम हुँदै गएका […]

पुरा पढ्नुहोस् ...

अमेरिकी किसानलाई १२ अर्ब डलरको सहायता

संयुक्त राज्य अमेरिकाले बढ्दो व्यापार युद्धबाट प्रभावित किसानहरूलाई सघाउने उद्देश्यले १२ अर्ब डलर बराबरको एउटा योजना सार्वजनिक गरेको छ । ट्रम्प प्रशासनले आयातमा लगाएको करको जवाफमा अरू मुलुकले भटमास लगायतका अमेरिकी उत्पादनमा कर बढाएपछि सो सहायता कार्यक्रम घोषणा गरिएको हो । किसानहरूलाई सहुलियत दिने र विक्री नभएका उनीहरूका उत्पादन खरिद गर्ने लगायतका कदम अमेरिकी योजनामा […]

पुरा पढ्नुहोस् ...