कोरोना अपडेटः थप २४६ जनामा सङ्क्रमण, कुल २० हजार ३३२ पुग्यो

पोखरा, साउन १८ गते । पछिल्लो २४ घण्टमा नेपालमा कोरोनाभाइरसका २४६ जना नयाँ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आठ हजार ८६१ जनाको स्वाब परीक्षण गरिएकोमा २४६ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ ।नयाँ थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाभाइरसका कुल सङ्क्रमितको संख्या २० हजार ३३२ पुगेको बताउनुभयो । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा […]

पुरा पढ्नुहोस् ...

कोरोनाभाइरस अपडेटः १३९ नयाँ सङ्क्रमित थपिए, ६२६ निको

पोखरा, साउन १२ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाभाइरसका १३९ नयाँ सङ्क्रमित थपिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित पत्रकार सम्मेलनको जानकारी अनुसार सोमबार १३९ जना नयाँ सङ्क्रमित थपिएसँगै नेपालमा कोभिड–१९ का कुल सङ्क्रमितको संख्या १८ हजार ७५२ पुगेको जनाएको छ । नेपालमा हाल कोभिड–१९ को भाइरस सक्रिय रहेको सङ्क्रमितको संख्या चार हजार ९५० […]

पुरा पढ्नुहोस् ...

कोरोना भाइरस अपडेटः कुल संक्रमित संख्या १५,९६४, निको ६,८११

पोखरा, असार २२ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा जागेश्वर गौतमको जानकारी अनुसारपछिल्लो २४ घण्टामा १८० जनामा कोरोना सङ्क्रमित पुष्टि भएको छ । योसँगै कुल सङ्क्रमित १५ हजार ९६४ पुगेको जानकारी दिनुभएको हो ।क्वारेन्टाइनमा २९ हजार २१५ र आइसोलेसनमा नौ हजार ११८ जना रहेका छन् । आज २६४ जना निको भएर […]

पुरा पढ्नुहोस् ...

कोरोना अपडेटः थप ७४० सहित कुल सङ्क्रमित १५ हजार नाघ्यो, थप एकको मृत्यु, कुल ६,१४३ निको

पोखरा, असार १९। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ७४० जनामा कोरोना सङ्क्रमित थपिएका छन । यो संगै कुल संक्रमित संख्या १५ हजार २५९ पुगेको छ । पछिल्लो २४ घण्टामा चार हजार ४८३ वटा नमूना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ३५ हजार ४७२ रहेका छन् । आइसोलेसनमा ९ […]

पुरा पढ्नुहोस् ...

कोरोना अपडेटः थप ४८२ सङ्क्रमित, कुल १४ हजार ४६ पुग्यो

पोखरा, असार १७ । बुधबारको तथ्याङ्क अनुसार कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १४ हजार ४६ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर थप ४८२ जनामा कोरोना सङ्क्रमित थपिएको जानकारी दिनुभयो । त्यसैगरी देशभर निको हुनेको संख्या चार हजार ६५६ डिस्चार्ज भएका छन् । यस्तै, क्वारेन्टाइनमा ४८ हजार ३६२ र […]

पुरा पढ्नुहोस् ...

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सात पुग्यो, कुल संक्रमित संख्या १४०१

पोखरा, जेठ १७ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ । दैलेखको दुल्लु नगरपालिका वडा नः ७ मा विद्युत प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टाईनमा मृत्यु भएका ३५ वर्षीय युवकको कोरोना पोजेटिभ देखिएको हो। गत जेठ ९ गते भारतबाट आएर नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका युवकको शनिबार बिहान मृत्यु भएको थियो । दुल्लू नगरपालिका […]

पुरा पढ्नुहोस् ...

थप १७० जनामा कोरोना पुष्टि, कुल सङ्ख्या १२१२, ज्यान गुमाउनेको सङ्ख्या ६ पुग्यो

पोखरा, जेठ १६ । पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा थप १७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा संक्रमित संख्या १२१२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो । त्यस्तै नेपालमा कोरोना सङ्क्रमणको कारण ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको छ। जेठ १० गते भारतबाट नेपाल आएका अर्घाखाँचीको भूमिकास्थान […]

पुरा पढ्नुहोस् ...

थप ३२ जनामा संक्रमण पुष्टि, कुल संक्रमित संख्या ५४८ पुग्यो

पोखरा, जेठ १० गते । पछिल्लो कोरोना परीक्षण रिर्पोट अनुसार थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित संख्या ५४८ पुगेको छ । पछिल्लो पटक संक्रमण पुष्टि भएकामा कपिलवस्तु मा सात पुरूष र एक महिला गरी ८ जना, सर्लाहीमा १३ जना सबै पुरूष, बारामा एक महिला, काठमाडौंमा एक पुरूष, रूपन्देहीमा […]

पुरा पढ्नुहोस् ...

थप २० जनामा कोरोना पुष्टिभएसँगै नेपालमा संक्रमितको सङ्ख्या ५०७ पुग्यो

पोखरा, जेठ ९ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा बताएअनुसार पछिल्लो परीक्षणमा थप २० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । यो तथ्याङ्सँगै नेपालमा सङ्क्रमित कुल सङ्ख्या ५०७ पुगेको छ ।बाँकेमा १४, कैलाली ३, बैतडीमा १, डडेल्धुरा १ र मोरङमा एकजनालाई कोरोना सङ्क्रमित भएको जानकारी प्राप्त भएको छ ।

पुरा पढ्नुहोस् ...