नेपालगञ्जमा थप एकजनामा संक्रमण, कुल १०२ पुग्यो

काठमाडौं । नेपालगञ्जमा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँके जिल्ला नेपालगञ्जका १६ वर्षीय पुरुषको भेरी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा पोजेटिभ फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १०२ पुगेको छ । जसमा ७४ पुरुष २८ महिला संक्रमित रहेका छन् ।

पुरा पढ्नुहोस् ...

नेपालगन्जमा फेरी सात जनामा कोरोनाभाइरस देखियो कुल संख्या ८२ पुग्यो

पोखरा । मङ्गलवार बिहान एउटा विज्ञप्तिमा मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले नेपालगन्जस्थित भेरी अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा सात जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको उल्लेख गरेका छन। अब नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ८२ पुगेको छ। तीमध्ये १६ जना निको भइसकेका छन्।उनीहरू नौदेखि ५५ वर्ष उमेरका व्यक्ति छन् र सबैको स्वास्थ्यस्थिति सामान्य भएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ। तीमध्ये […]

पुरा पढ्नुहोस् ...

किन नेपालगन्जमा एकै पटक धेरै सङ्क्रमित भेटियो ?

नेपालगन्जमा एकै दिन कोरोना भाइरसका १५ जना नयाँ सङ्क्रमित भेटिएपछि अचानक कसरी सङ्क्रमितको सङ्ख्या बढ्यो भन्ने प्रश्न धेरैमा जन्मिएको छ। त्यससँगै यो गति अब झन् बढ्ने त होइन भन्ने आशङ्का पनि थपिएको छ। स्वास्थ्य अधिकारीहरूले सङ्क्रमितहरू थाहा पाएर वा नपाएर लुकेर बसेको र सङ्क्रमितमा हालसम्म लक्षण पनि नदेखिएकाले पहिचान गर्न मुस्किल भएको अनुभव सुनाएका छन्। […]

पुरा पढ्नुहोस् ...

नेपालमा संक्रमित संख्या ७५, सात वर्षको बच्चामा पनि कोरोना भेटियो

पोखरा । बाँकेमा थप छ जनामा कोरोना संक्रमण भएको पुष्टि भएसँगै कुल देशभर संक्रमितको संख्या ७५ जना पुगेको छ ।यो तथ्यांक सहित बाँकेमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ । संक्रमितमा नेपालगञ्ज ८ निवासी १६, २१ र ३४ वर्षका पुरुष छन भने तीन जाना ४०, ५५ र ६० वर्षका महिला रहको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले […]

पुरा पढ्नुहोस् ...