दिल्लीले इतिहास रच्न सुधार गर्नुपर्ने पाँच पक्ष

एजेन्सी – इन्डियन प्रिमियर लिग “आइपिएल”मा दिल्ली क्यापिटल्स पहिलो पटक प्रतियोगिताको फाइनल पुगेर नयाँ इतिहास रच्नबाट मात्र एक कदम टाढा छ । आइतबार आइपिएलको दोस्रो क्वालिफायरमा दिल्ली र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । उक्त खेलको विजेता फाइनलमा प्रवेश गर्ने छ । पराजित हुने टोली बाहिरिने छ । पहिलो क्वालिफायरमा मुम्बई इन्डियन्ससँग ५७ रनले पराजित हुँदै […]

पुरा पढ्नुहोस् ...

आइपिएल २०२०ः सनसनीपुर्ण जित निकाल्दै हैदराबाद प्लेअफमा, प्लेअफ समिकरण पूरा

एजेन्सी – मंगलबार राती लिग चरणको अन्तिम खेलमा सनराइजर्स हैदराबादले मुम्बई इन्डियन्सलाई १० विकेटले हराएसँगै प्ले अफ समिकरण पूरा भएको छ । हैदराबादले मुम्बईलाई १० विकेटले पराजित गर्दै प्ले अफमा स्थान बनाउँदा कोलकाता नाइट राइडर्स भने लिग चरणबाटै बाहिरिएको छ । जितसँगै हैदराबाद तेस्रो स्थानमा उक्लिएको छ भने रोयल च्यालेन्जर्स चौथो स्थानमा झरेको छ । […]

पुरा पढ्नुहोस् ...

नाइट राईडर्सलाई हराउँदै बेंगलोर दोस्रो स्थानमा

एजेन्सी– इन्डियन प्रिमियर लिग आइपिएलमा रोयल च्यालेन्जर्स बेंगलोरले कोलकाता नाइट राइडर्सलाई हराउँदै अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ । जितको लागि मात्र ८५ रनको लक्ष्य पछ्याएको बैंग्लोरले १३.३ ओभरमा २ विकेटको क्षतिमा उक्त लक्ष्य पुरा गर्यो । टस जितेर ब्याटिङ जितेको कोलकताले २० ओभरमा ८ विकेटको क्षतिमा ८४ रन बनाएको थियो । कोलकाता कप्तान ओइन […]

पुरा पढ्नुहोस् ...

दिल्लीमाथि पन्जाबको शानदार जित

एजेन्सी– युवा ब्याट्सम्यान निकोलस पूरनको उत्कृष्ट ब्याटिङमा इन्डियन प्रिमियर लिग “आइपिएल”को ३८ औं खेलमा किंग्स इलेभेन पन्जाबले दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गरेको छ । जितका लागि १ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको पन्जाबले १९ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । पन्जाबको जितमा निकोलस पूरनले २८ बलमा ६ चौका र ३ छक्का सहित […]

पुरा पढ्नुहोस् ...

चेन्नईलाई हराउँदै आईपीएलमा दिल्ली शीर्ष स्थानमा उक्लियो

एजेन्सी । इन्डियन प्रिमियर लिग “आईपीएल” क्रिकेटमा चेन्नाई सुपर किङग्सलाई हराउँदै दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ । आईतबार राति भएको खेलमा चेन्नई सुपर किङ्ग्सलाई ५ विकेटले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो । चेन्नईले दिएको १ सय ८० रनको लक्ष्य दिल्लीले १९ ओभर ५ बलमा ५ विकेट गुमाएर पूरा गर्यो। यसअघि टस जितेर […]

पुरा पढ्नुहोस् ...

कोलकातालाई हराउँदै मुम्बई आइपिएलको शीर्षस्थानमा

एजेन्सी– साविक विजेता मुम्बई इन्डियन्स कोलकाता नाईट राइडर्सलाई हराउँदै जारी इन्डियन प्रिमियर लिगको अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ । शुक्रबार राती सम्पन्न आइपिएलको ३२ औं खेलमा मुम्बईले कोलकाता नाइट राइडर्सलाई ८ विकेटले पराजित गर्दै शीर्षस्थानमा उक्लिएको हो । जितका लागि १ सय ४९ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले १६.५ ओभरमा दुई विकेटको क्षतिमा पूरा गर्यो […]

पुरा पढ्नुहोस् ...

कोलकातामाथि बेंगलोरको शानदार जित

एजेन्सी – इन्डियन प्रिमियर लिग “आइपिएल”को २८ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले कोलकाता नाइट राइडर्समाथि ८२ रनको शानदार जित निकालेको छ । जारी सिजनमा पाँचौ जित निकालेसँगै बेंगलोर अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । जितका लागि १ सय ९५ रनको विजयी लक्ष्य पछ्याएको कोलकाता २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १२ रन बनाउन […]

पुरा पढ्नुहोस् ...

बेंगलोरद्वारा चेन्नई पराजित

एजेन्सी– बैंगलोरका कप्तान बिराट कोहली चम्केपछि रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग “आइपिएलको” २५ औं खेलमा चेन्नई सुपर किंग्सलाई ३७ रनले पराजित गरेको छ । कोहलीले नट आउट रही ५२ बलमा ९० रन बनाएका थिए । टस जितेर ब्यटिङ रोजेको बैंगलोरले ४ विकेट गुमाउदैँ १६९ रन बनाएको थियो । जितका लागि १ सय ७० रनको […]

पुरा पढ्नुहोस् ...

बेंग्लोरलाई हराउँदै दिल्ली शीर्ष स्थानमा

एजेन्सी । सोमबार राति भएको आइपिएलमा खेलमा रोयल च्यालेन्जर्स बेंग्लोरलाई ५९ रनको फराकिलो अन्तरले पराजित गर्दै दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ। दिल्लीले ५ खेलबाट ८ अंक जोडेको छ भने दोस्रो स्थानमा झरेको मुम्बई इन्डियन्सले समान खेलबाट ६ अंक बटुलेको छ। सोमबार दुबईमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले ४ विकेटको गुमाएर १९६ […]

पुरा पढ्नुहोस् ...

दिल्ली क्यापिटल आइपिएलको शिर्ष स्थानमा

एजेन्सी । सारजाहमा शनिबार राति भएको १३ औं संस्करणको इन्डियन प्रिमियर लिगमा कोलकत्ता नाइट राइडर्सलाई १८ रनले पराजित गर्दै दिल्ली क्यापिटल्स अंक तालिकाको शिर्ष स्थानमा पुगेको छ । यो उसको तेस्रो जित हो जहाँ ४ खेलमा ३ खेल जितेर ६ अंक सहित शिर्ष स्थानमा छ । सारजाह क्रिकेट मैदानमा दिल्लीले दिएको २ सय २९ रनको […]

पुरा पढ्नुहोस् ...

सुपर ओभरमा बेंगलोरले मुम्बईलाई हरायो

एजेन्सी –इन्डियन प्रिमियर लिग आइपिएलको दशौं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले मुम्बई इन्डियन्सलाई सुपर ओभरमा पराजित गरेको छ । सुपर ओभरमा पहिलो ब्याटिङ गरेको मुम्बईले ७ रन जोड्यो । नवदीप सैनीको सुरुवाती दुई बलमा काइरन पोलार्ड र हार्दिक पान्ड्याले १–१ रन लिए । तेस्रो बलमा पोलार्डले डट खाए । चौथो बलमा पोलार्डले चौका प्रहार गरेपनि पाँचौ […]

पुरा पढ्नुहोस् ...