गण्डकी प्रदेशः थप २० जनामा कोरोना पुष्टि, संक्रमितको सख्या ५ सय ४० पुग्यो

पोखरा,असार ८। स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार गण्डकी प्रदेशमा आइतबार थप २० जनामा कोरोना संक्रमित थपिएका छन । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सख्या ५ सय ४० पुगेको छ ।सोमबार बिहान स्याङजामा १२ जना र नवलपुरमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्याङजाको अर्जुनचौपारी गाउँपालिका ८ पुरुष र २ महिलामा कोरोना देखिएको हो । […]

पुरा पढ्नुहोस् ...

गण्डकी प्रदेशः थप १६ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा, असार ७ । गण्डकी प्रदेशका बागलुङमा ९ जना, म्यादीमा ४ जना, पर्वतमा २ जना र तनहुँमा १ जनामा कोरोना संक्रमण देखिएसँगै थप १६ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ५ सय ४ पुगेको हो ।गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार विहान ५ः४५ बजे सार्वजनिक गरेको विवरण अनुसार बागलुङको […]

पुरा पढ्नुहोस् ...

रापिड टेष्टमा कास्की, बागलुङ र गोरखामा एक/एक जना कोरोना पोजेटिभ

पोखरा । गण्डकी प्रदेशमा मंगलबार रापिड टेष्टका क्रममा तीन जनामा कोरोना एन्टीबडी पोजेटिभ देखिएको छ । कास्की, बागलुङ र गोरखाका एक/एक जनामा रापिड टेष्टमा पोजेटिभ देखिए पछि उनीहरुको पिसिआर प्रविधिबाट परीक्षणका लागि स्वाब संकलन गरिएको छ । स्वाबको बुधबार पोखरा स्वास्थ्य विज्ञान प्रयोगशालामा परीक्षण हुने गण्डकी प्रदेश स्वास्थ्य निदेशनालयका सुचना अधिकारी डा बुद्धि प्रसाद पौडेलले […]

पुरा पढ्नुहोस् ...