तनहुँका थप दुईजनामा कोरोना संक्रमण

पोखरा, जेठ २३ । तनहुँको ऋषिङ गाउँपालिका घर भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका दुई जनामा कोरोना पुष्टि भएको छ । ३९ र ४० वर्षका २ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए । उनीहरुलाई तनहुँकै अस्पतालमा आईसोलेसन कक्षमा लैजाने तयारी भई रहेको छ । पोखरा स्वास्थ्य विज्ञान […]

पुरा पढ्नुहोस् ...

कोरोनाबारे भ्रम फैलाउने सात स्रोतहरु

सामाजिक सञ्जालमा कोरोनाभाइरससम्बन्धी कन्स्पिरसी थीअरी अर्थात् आधारहीन आशङ्काका कुरा, मिथ्या सूचना र विभिन्न अनुमानको बाढी नै छ। तर यस्ता हल्ला कसले सुरु गर्छ र कसले तिनलाई फैलाउँछ? एक सञ्चार माध्यमले गरेको अध्ययन अनुसार यसले हामीलाई मिथ्या सूचनाको पृष्ठभूमिमा को हुन्छ र के कुराले उनीहरूलाई यस्तो सूचना फैलाउन उत्प्रेरित गर्छ भन्ने विषयमा अध्ययनबाट केही जानकारी दिएको […]

पुरा पढ्नुहोस् ...

रुपन्देही र नेपालगञ्जका दुई जनामा कोरोना संक्रमण पुष्टि, कुल संख्या ५९

पोखरा । नेपालगञ्ज र रुपन्देहीमा मा एक एक जना गरी दुई जनामा कोरोना संक्रमण पुष्टि भए सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ । रुपन्देहीका २५ वर्षीय पुरुष र नेपालगञ्जका ६० वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस विज्ञप्ति मार्फत सो जानकारी गराएको हो ।

पुरा पढ्नुहोस् ...

नेपालमा कोरोना संक्रमित निको हुनेको संख्या १०,धनगडीमा एक जना निको

धनगढी। धनगढीमा कोरोना संक्रमणको उपचार गराइ रहनुभएकी ६५ वर्षिया पाना विक आज निको भएर घर फर्कनु भएको छ ।बीरगञ्जमा चिया व्यापार गर्ने उहाँ लकडाउन सुरु भए पछि धनगढी पुग्नु भई क्वारेन्टाइनमा रहनु भएको र सो क्रममा उहाँको स्वास्थ्य परीक्षण गर्दा उहाँमा कोरोना संक्रमण पाइएको थियो ।यसबीच आजै काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एक ८१ महिला […]

पुरा पढ्नुहोस् ...

एकैदिन ११ जनामा कोरोना सङ्क्रमण देखिएपछि उदयपुर सिल

उदयपुर – उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केको आसपासका ११ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि प्रदेश १ सरकारले जिल्ला सिल गर्ने निर्णय गरेको छ । उदयपुरमा मात्रै २४ जनामा सङ्क्रमण देखिएकोले जिल्ला नै सिल गरेर लकडाउनलाई अझै कडाइ गर्दै निगरानी बढाउने प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडीले जानकारी दिनुभयो । ‘भुल्के यसअघि नै सिल गरिएको थियो, […]

पुरा पढ्नुहोस् ...

नेपालमा कोराना संक्रमितको संख्या ४२ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । मंगलबार उदयपुरको भुल्केस्थित मस्जिद क्षेत्रका थप ११ जनामा आज कोरोना संक्रमणको पुष्टि भएसँगै कुल संक्रमितको संख्या ४२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बताउनुभयो । यसअघि कुल ३१ जनामा संक्रमण रहेको आज ११ जनाको थप पुष्टि भएसँगै कुल संख्या ४२ पुगेको हो । यसमा उदयपुरका […]

पुरा पढ्नुहोस् ...

कोरोना परीक्षण गराउने बढ्दैछन काठमाडौँमा

रासस । सरकारले कोभिड–१९ सङ्क्रमणको परीक्षणलाई तीव्रता दिएसँगै काठमाडौँ महानगरपालिकामा परीक्षण गराउनेहरु बढ्न थालेका छन् । केही दिनअघि काठमाडौँकै सनसिटी अपार्टमेन्टमा बसेकामा कोरोना पोजेटिभ देखिएसँगै परीक्षण बढाइएको हो ।कामपामा गत बुधबारदेखि शुरु भएको ¥यापिड डायग्नोष्टिक टेष्ट “आरडिटी” मा अहिलेसम्म ८०८ जनाले परीक्षण गराएकामा ती सबैको रिपोर्ट नेगेटिभ आएको छ । कूल ३२ वडा रहेको कामपामा […]

पुरा पढ्नुहोस् ...

चितवनमा एकै परिवारका दुई जनामा कोरोना देखियो, पुनः परीक्षणको लागि स्वाब काठमाडौं पठाइयो

चितवन । चितवनको राप्ती नगरपालिकामा बेलायतबाट आएका एकै परिवारका दुई जनामा कोरोनाको संक्रमण देखिएको छ। भरतपुरस्थित प्रयोगशालामा पिसिआर परीक्षण गर्दा उनीहरूको नतिजा पोजेटिभ देखिएको हो। पोजेटिभ देखिएपछि अस्पतालले पुनः परीक्षणको लागि दुबैको स्वाब काठमाडौं पठाएको छ। उनीहरूले आफू एक महिना अघि बेलायतबाट हङकङ हुँदै आएको अस्पताललाई बताएका छन्। अहिले दुबै जना भरतपुर अस्पतालको आइसोलेसनमा छन्। […]

पुरा पढ्नुहोस् ...

कोरोना भाइरसः सङ्क्रमित बिरामीमध्ये उच्च जोखिममा निकै कम

एजेन्सी । कोरोना भाइरस “कोभिड १९” ले विश्वव्यापी रूप लिँदै जाँदा संसारभरिका मानिस यसको सङ्क्रमण आफूलाई पनि होला भन्ने आशङ्काले भयग्रस्त हुनु स्वाभाविक हो । कोरोनाको अहिलेसम्म औषधि र खोप दुवै पत्ता लागिसकेको छैन । औषधि वा खोप पत्ता नलागेको अवस्थामा सङ्क्रमित भएर ज्यान नै जोखिममा कसले पारोस् तर कोरोना भाइरसको सङ्क्रमण र मृत्युदर बढिरहे […]

पुरा पढ्नुहोस् ...

कोरोनाभाइरसः पाँच लाख ९ हजारभन्दा धेरै निको भए

एजेन्सी । विश्वका विभिन्न देशमा पाँच लाख ९ हजारभन्दा धेरै कोभिड १९का सङ्क्रमित निको भएका छन् । अहिलेसम्म दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरसको सङ्क्रमण फैलिँदा २० लाख ७७ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये पाँच लाख ९ हजार ७ सय ४१ जना निको भएको वल्डोमिटरले जनाएको […]

पुरा पढ्नुहोस् ...

सनसिटीमा बसोबास गरेका दुई जनामा कोरोना पुष्टि, संक्रमित संख्या १६

काठमाडौं । पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिबारका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।लण्डनबाट चैत ५ गते आई सो अपार्टमेन्ट बसोबास गर्ने एकै परीवारका तीन जना कोभिड १९ को संक्रमण हुन सक्ने सम्भावना विचार गरी सोमबार आरडीटी विधिबाट परीक्षण गर्दा दुई जना ५८ बर्षिया पुरुष, ८१ बर्षिया महिलामा संक्रमण देखिएको स्वास्थ्य […]

पुरा पढ्नुहोस् ...

कोरोनाका बिरामीमा पत्ता लाग्यो यी नयाँ लक्षण

एजेन्सी । कोरोना भाइरसका केही बिरामीमा न्युरोलोजिकल समस्या जस्तै, चक्कर लाग्ने, टाउको दुख्ने र होश गुम्ने समेत देखिएको शुक्रबार सार्वजनिक नयाँ अध्ययन प्रतिवेदनले जनाएको छ । चीनमा धेरै अनुसन्धानकर्ताहरुले मिलेर यसबारे अध्ययन गरेका हुन् । उनीहरुले २ सय १४ जना कोरोना भाइरसका बिरामीको लक्षण जाँच गरेका थिए । त्यसक्रममा झन्डै आधा बिरामीमा कुनै न कुनै […]

पुरा पढ्नुहोस् ...

नेपालमा कोभिड-१९ कम देखिनुका पाँच सम्भावित कारण यस्ता छन्

वर्तमान समयमा विभिन्न विकसित राष्ट्रहरू पनि कोभिड–१९ महामारीबाट धेरै प्रभावित भएको बेला नेपालमा सङ्क्रमण भएको पुष्टि भएका व्यक्तिको सङ्ख्या निकै न्यून छ। सरकारी तथ्याङ्कअनुसार हालसम्म नेपालमा नौ जना व्यक्तिमा मात्र कोरोनाभाइरस सङ्क्रमण देखिएको आधिकारिक तथ्याङ्क छ। त्यसमध्ये एक जना निको भइसकेका छन् भने आठ जनालाई विभिन्न स्थानमा आइसोलेशनमा अर्थात् अलग्गै राखेर उपचार गरिँदैछ। बुधवार साँझसम्मको […]

पुरा पढ्नुहोस् ...

कोरोनाभाइरसःविश्वभर ८८ हजारले ज्यान गुमाए, १५ लाख संक्रमित

एजेन्सी। कोभिड १९ का कारण विश्वभर ज्यान गुमाउनेको संख्या ८८ हजार चार सय १४ पुगेको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार संक्रमितको संख्या १५ लाख १३ हजार तीन सय ५८ पुगेको छ । उपचारपछि तीन लाख एक हजार नौ जना निको भएका छन् । इटलीमा सबैभन्दा बढी १७ हजार ६ सय ६९ जनाको मृत्यु भएको […]

पुरा पढ्नुहोस् ...