इन्डोनेसियालाई १२ लाख डोज कोरोना खोप प्राप्त

पोखरा, मंसिर २२ गते । आइतबार चिनियाँ कम्पनी सिनोभ्याक बायोटेकले विकास गरिररहेको कोरोना भाइरस ९कोभिड–१९० को खोपको पहिलो खेप इन्डोनेसियामा आइपुगेको छ । इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले १२ लाख डोज खोप आइपुगेको बताएका हुन् । यो खोपको परीक्षण इन्डोनेसियामा गत अगष्टदेखि नै सुरु भइसकेको छ । इन्डोनेसियाले सार्वजनिक कोरोना खोप सञ्चालनको तयारी गरिरहेको बताएको छ […]

पुरा पढ्नुहोस् ...

नेपालमा कोरोना संक्रमित निको हुनेहरुको संख्या बढ्दै

काठमाण्डौ, मंसिर ८ गते । नेपालमा कोरोना संक्रमणबाट निको हुने संख्याहरुमा धेरै सुधार देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार हालसम्म देशमा ९०.३४ प्रतिशत कोरोना संक्रमित निको भएका छन्। देशभर २ लाख २० हजार ३ सय ८ जनामा संक्रमण देखिँदा अहिले २० हजार एक सय ६६ संक्रिय कोरोना संक्रमित छन्। अहिलेसम्म एक हजार ३ […]

पुरा पढ्नुहोस् ...

जर्मनीमा कोभिड १९ का सङ्क्रमितको सङ्ख्या बढ्दो क्रममा

एजेन्सी, ८ मंसिर । जर्मनीमा कोराना भाईरस कोभिड १९ का सङ्क्रमितहरूको सङ्ख्या नौ लाख नाघेको बताइएको छ । गएको २४ घण्टामा यहाँ १० हजार ८६४ जना नयाँ कोराना सङ्क्रमित थपिएका बताइएको छ । योसँगै यहाँ कोरोनाका सङ्क्रमितहरूको सङ्ख्या ९ लाख २९ हजार १३३ जना पुगेको बताइएको छ । यहाँ यस सङ्क्रमणबाट कम्तीमा पनि १४ हजार […]

पुरा पढ्नुहोस् ...

कोरोनाको संक्रमणबाट हाल अहिले सम्म झण्डै तीन सय गैरआवासिय नेपालीको निधन

पोखरा, कात्तिक ३० गते । कोरोना संक्रमणबाट हाल अहिले सम्म २ सय ९३ जनाको निधन भएको छ । पछिल्लो साता ८ जना गैरआवासिय नेपालीको निधन भएको गैरआवासिय नेपाली संघले जनाएको छ ।  संघका अनुसार यि सबै ८ जना भारतको महाराष्ट्र र चेन्नाईमा रहेका गैरआवासिय नेपाली भएको जनाएको छ । संघले हालसम्म विश्वका विभिन्न ४४ देशमा […]

पुरा पढ्नुहोस् ...

सरकारी अस्पतालहरुमा कोरोना संक्रमण को परीक्षण र उपचार निशुल्क गरिने

पोखरा,२६ गते । नेपाल सरकारले कोभिड १९ संक्रमण को परीक्षण र उपचार गर्न छनोट गरेका सरकारी प्रयोगशाला र सरकारी अस्पतालमा कोरोना संक्रमितको उपचार निशुल्क गरिने भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बुधबारको पत्रकार सम्मेलनमा बोल्दै कोभिड १९ का लक्षण वा चिन्ह देखिएकाको परीक्षण र उपचार सरकारी प्रयोगशाला र अस्पतालमा निशुल्क गर्ने जानकारी […]

पुरा पढ्नुहोस् ...

गण्डकी प्रदेशमा कोरानाको संक्रमणका कारण मृत्यु हुनेको संख्या १०० पुग्यो

पोखरा, कार्तिक २१ गते । गण्डकी प्रदेशमा कोरानाको संक्रमणका कारण मृत्यु हुनेको संख्या १०० पुगेको छ  । जसमा गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुमा कोरानाका कारण निधन भएको व्यक्तिहरुको पुष्टि भएको छ । बाग्लुङ जिल्ला, जैमनि नगरपालिका ९ का २९ वर्षिय कोरोना संक्रमित पुरुषको कार्तिक २० गते राति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचारको क्रममा दुःखद निधन […]

पुरा पढ्नुहोस् ...

नेपालमा थप तीन हजार ६३७ सङ्क्रमित, ३२१५ जना संक्रमणमुक्त,२१ जनाको मृत्यु

पोखरा, कात्तिक ६ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा नेपालमा कोरोनाभाइरसका तीन हजार ६३७ जना सङ्क्रमित थपिएका छन् । १५ हजार २५५ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा तीन हजार ६३७ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको हो । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित संख्या एक लाख ४८ हजार ५०९ पुगेको छ । हाल […]

पुरा पढ्नुहोस् ...

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प डिस्चार्ज

पोखरा, असोज २० गते । कोरोना रिपोर्ट पोजेटिभ आएपछि तीन दिनअघि अस्पताल भर्ना भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प डिस्चार्ज हुनुभएको छ। उहाँले छिट्टै नै चुनाव प्रसार सुरु गर्ने बताउनुभएको छ । ट्रम्प पूर्ण रुपमा निको नभए पनि घर लैजानु सुरक्षित भएकाले अस्पतालबाट डिस्चार्ज गरिएको डाक्टरले बताएका छन् । राष्ट्रपति ट्रम्पले अब ह्वाइट हाउसबाट नै आफ्ना […]

पुरा पढ्नुहोस् ...

काँग्रेसका युवा नेता गगन थापालाई कोरोना संक्रमण पुष्टि

पोखरा, असोज १७ गते । नेपाली काँग्रेसका युवा नेता तथा पुर्व स्वास्थ्य मन्त्री गगन थापालाई कोरोना संक्रमण भएको छ । उहाँसहित नेपाली कांग्रेसका ४ जना केन्द्रिय सदस्यमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उहाँले शनिबार साँझ ट्वीट गरी सो कुराको जानकारी गराउनु भएको हो । नेपाली काँग्रेस निकटका २४१ जनाको स्वाब संकलन गरी जाँचका […]

पुरा पढ्नुहोस् ...

स्वास्थ्यमन्त्री ढकालका छोरालाई कोरोना संक्रमणको पुष्टि

पोखरा, भदौ २२ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालका छोरालाई कोरोना संक्रमण पुष्टि भएको छ । उनका छोरालाई आइतबार कोरोना संक्रमण देखिएको हो । ढकाल ग्लोबल आइएमइ बैंकमा कार्यरत छन् ।परिवारका सदस्यमा कोरोना संक्रमणको आशंकामा मन्त्री ढकाल तीन दिन देखी होम क्वारेन्टाइनमा रहेका छन् ।आइतबार उनको छोरामा कोरोना संक्रमण पुष्टी भएको हो ।

पुरा पढ्नुहोस् ...

स्याङ्जामा ३ र नवलपुरमा पनि १ जना संक्रमित थपिएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६

पोखरा, १४ जेठ । गण्डकी प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या १६ पुगेको छ । बिहीबार स्याङ्जामा ३ जना र नवलपुरमा १ जना नयाँ संक्रमित भेटिएसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या १६ पुगेको हो । बिहीबार स्याङ्जा वालिङका बर्ष २६ र २२ का २ जना पुरुष तथा बर्ष ३९ का १ जना महिला र नवलपरासी बर्दघाट सुस्ता […]

पुरा पढ्नुहोस् ...