यम जोशी सम्मानित

पोखरा । विगत लामो समयदेखि पोखरामा रहेर समाजसेवा तथा शिक्षाको क्षेत्रमा योगदान पुर्याउने विश्वमैत्रि भाषा तथा तालिम केन्द्रका संचालक यम जोशी मुमताज राष्ट्रिय उत्कृष्ट समाजसेवी एवम शिक्षासेवी अवार्डबाट सम्मानित भएका छन । मुमताज मल्टिमिडिया प्रा.लि. नेपालद्वारा पोखराको न्यूरोडमा अवस्थित हिमालयन रिडर्स कर्नरमा अयोजित एक समारोहमा जोशीले नेपालमा रहेर हजारौँ युवाहरुलाई कोरियनभाषा प्रशिक्षण गराई रोजगारीको अवसर […]

पुरा पढ्नुहोस् ...

मेहनत साथ एउटै कुरामा निरन्तर लागे सफल अवश्य भइन्छ

स्वागत छ यहाँलाई मनका कुरामा ? धन्यवाद । के गर्दै हुनुहुन्छ आजभोली ? आजभोली भाषाको कक्षाहरु साथै हाम्रो यो नयाँ भवनको कार्यहरु अब सकिन लागेको छ यसैमा व्यस्त छु । यहाँको जन्म र बाल्यकालको बारेमा केही बताईदिनुहोस् न ? मेरो नाम यम जोशी हो, पर्वत जिल्लाको सदरमुकामम कुस्मा नजिकैको गाउँ अर्मादी सानुबगर मा मेरो जन्म […]

पुरा पढ्नुहोस् ...