आज दिनभरको मौसम यस्तो छ

जल तथा मौसम विज्ञान विभागकाअनुसार देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। सुदूरपश्चिम प्रदेशको कञ्चनपुर, दिपायललगायत थोरै स्थान र अन्य पहाडी भू भागमा मेघ गर्जनसहित हल्का वर्षा भइरहेको छ।महाशाखाका वरिष्ठ मौसमविद् वरूण पौडेलकाअनुसार यो क्रम दुई/तीन दिन अझै लम्बिनेछ। “तीन/चार दिनअघिसम्म अत्यधिक गर्मी बढेको थियो। त्यो रोकिएर चिसो महसुस भएको छ। पश्चिमी वायु र स्थानीय वायुको […]

पुरा पढ्नुहोस् ...

पुसमै गर्मीको अनुभव

काठमाण्डौ, पौस २७ गते । दुई दिनदेखि काठमाण्डौ उपत्यका लगायत देशका विभिन्न ठाउँमा दिउँसो गर्मी अनुभव हुन थालेको छ । पुसमै गर्मी भएको भन्दै धेरै अचम्ममा परेका छन् । दिउँसोको अधिकतम तापक्रम बढेपछि गर्मी अनुभव भएको हो । शुक्रबार काठमाण्डौको अधिकतम तापक्रम २१ दशमलव ४ डिग्री सेल्सियस रहेकोमा शनिबार २२ दशमलव ४ डिग्री सेल्सियस पुगेको […]

पुरा पढ्नुहोस् ...

आज हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, मंसिर १ गते । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको जनाएको छ । महाशाखाले हाल नेपालमा बाग्मती प्रदेश र पश्चिमका प्रदेशहरुमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । हालको मौसमको अवस्थाबारे जानकारी दिँदै महाशाखाले देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी […]

पुरा पढ्नुहोस् ...

वर्षा केही दिन लम्बिने: जल तथा मौसम विज्ञान विभाग

पोखरा, असोज ७ गते । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्षको मनसुन थप लम्बिने भएको छ । केही दिनदेखि वर्षा सक्रिय भएसँगै यस वर्षको मौसम लम्बिने जानकारी प्राप्त भएको छ । बुधबार अर्थात् सेप्टेम्बर २३ यस वर्षको मनसुन सकिने दिन हो । मौसमविद्नहरुका अनुसार अबको चार-पाँच दिन मनसुन सक्रिय हुने र तोकिएभन्दा पछिसम्म […]

पुरा पढ्नुहोस् ...

जलवायु परिवर्तनः यो दशक सबैभन्दा गर्मी दशक हुने अनुमान

बिबिसी । नासाले बनाएको सन् २०१४ देखि २०१८ सम्मको विश्वको तापक्रमको नक्सा (रातो) देखिएका स्थानहरूमा औसतभन्दा बढी तापक्रम मापन गरिएको थियो । सन् १९७० यताकै सबैभन्दा गर्मी दशकको सङ्घारमा विश्व आइपुगेको वैज्ञानिकहरूले बताएका छन् । ब्रिटेनको मौसम विभागले प्रक्षेपण अनुसार आगामी पाँच वर्षसम्म प्रत्येक वर्ष औद्योगिक युगभन्दा एक डिग्री सेल्सियस वा बढी हुनेछ । आगामी […]

पुरा पढ्नुहोस् ...

मौसम पूर्वानुमानः तीनदिनसम्म देशभर वर्षा हिमाली क्षेत्रमा हिमपात हुन सक्ने

काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि तीन दिनसम्म देशभर वर्षा हुने र उच्च हिमाली क्षेत्रमा हिमपात हुने प्रक्षेपण गरेको छ । पश्चिमी न्यूनचापीय वायु भित्रिएकाले शनिवारसम्म पूर्वतिर सर्दै सबैतिर वर्षा हुने अनुमान गरिएको हो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा वीरेन्द्र ओलीले लेखेका छन् । ‘मंगलबार दिउँसोदेखि पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव पश्चिम नेपालबाट प्रवेश […]

पुरा पढ्नुहोस् ...

मौसम विभागको अनुमान वर्षा र हिमपात हुनसक्ने

पोखरा । मौसम विभागले मंगलबार पहाडी क्षेत्रमा हल्का वर्षा हुने र हिमाली भेगमा हिउ पर्ने अनुमान गरेको छ । देशको पश्चिमी भुभागमा सामान्य देखि पुर्ण बदली र बाँकी भुभागमा सामान्य बदलि हुने जनाएको छ । पश्चिमि क्षेत्रका अधिकांश स्थानहरुमा तथा मध्य र पूर्वी क्षेत्रका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको विभागले जनाएको छ। त्यसै गरि […]

पुरा पढ्नुहोस् ...