उत्तराखण्डको बाढीमा हराइरहेकामध्ये १० जनाको शव निकालियो, २५ जनाको उद्धार

पोखरा । भारतको उत्तराखण्डको चमोली जिल्लामा हिमताल फुटेर आएको बाढीले बाँध भत्काएपछि हराइरहेकामध्ये अहिलेसम्म १० जनाको शव निकालिएको छ । २५ जनाको उद्धार गरिएको छ । तपोवनबाट १२ र रैणीबाट १३ जनाको उद्धार गरिएको बीबीसीले जनाएको छ । अझै डेढ सयभन्दा बढी हराइरहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन । उद्धार तथा खोजीका लागि प्रहरी, सेना, स्थानीय […]

पुरा पढ्नुहोस् ...

भारतको उत्तराखण्डमा हिमताल विष्फोट, बाढीले १५० मजदूर बेपत्ता

एजेन्सी । भारतको उत्तराखण्डमा हिमताल विष्फोट भएको छ । उत्तराखण्डको चमोली जिल्लामा हिमताल फुटेको हो । हिमताल फुटेलगत्तै नदी तटीय क्षेत्रमा जोखिम बढेको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । हिमताल फुटेपछि नदी तटमा रहेको रिषीगंगा हाइड्रोपावरमा निकै ठूलो क्षति भएको अनुमान गरिएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार हाइड्रोपावरमा काम गर्ने १५० भन्दा बढी मजदूरहरु बेपत्ता […]

पुरा पढ्नुहोस् ...

“मैले लकडाउन पालना गरिन, माफ गरिदिनुहोस”, प्रहरीले १० जना विदेशीलाई ५०० पटक लेख्न लगाए

एजेन्सी । तपोवन, रिशिकेश गडवालको निकै नै प्रख्यात पर्यटकीय क्षेत्रमा घुम्न निस्केका १० विदेशी पर्यटकहरुलाई स्थानिय प्रहरीले निकै रोचक सजाय दिएका छन । उत्तराखण्ड प्रहरीको भनाई अनुसार उनीहरु विनाकाम गंगा नदीको किनारमा डुल्दै थिए ।इस्रायल, मेक्सिको, अष्ट्रेलिया तथा युरोपका अन्य देशबाट घुम्न आएका उनीहरुलाई प्रहरीले समाएर कागजमा ५०० पटक “Didn’t follow lockdown, I’m sorry” लेख्न […]

पुरा पढ्नुहोस् ...