सूर्योदय हेर्न दैनिक हजार पर्यटक मानहुँकोटमा

रासस दमौली, कात्तिक १८ गते। पछिल्लो समय सामाजिक सञ्जालमा निकै भाइरल बनेको तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा सूर्योदय हेर्नका लागि दैनिक एक हजार पर्यटक पुग्ने गरेका छन् । फेसबुक, टिकटकलगायत सामाजिक सञ्जालमा भाइरल बनेको मानहुँकोटमा बिहानै आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको हो । राति मानहुँकोटमै बास बस्नेको सङ्ख्या पनि उल्लेख्य रहने गरेको छ । चितवनका मनिष […]

पुरा पढ्नुहोस् ...

बन्दिपुरमा २१ परिवारलाई कोभिड–१९ राहत वितरण

तनहुँ, कार्तिक ४ गते । कोभिड–१९ को महामारीले दैनिक जनजीवनमा पारेको असरलाई ध्यानमा राखी बिलिभर्स ईस्टर्न चर्च समुदाय नेपालले बन्दिपुर–६, तनहुँ साराङघाट तथा व्यास नगरपालिका–६ स्याम्घामा २१ परिवारलाई राहत वितरण गरेको छ । आर्थिक रुपमा एकदमै विपन्न परिवारलाई उनीहरुको दैनिक जीवनमा सहजता प्रदान गर्न समुदायले चामल, दाल, तेल, नुन लगायतका खाध्यन्न सामाग्री वितरण गरेको हो […]

पुरा पढ्नुहोस् ...

तनहुँमा पहिरोमा परि २ जनाको मृत्यु, ९ जना बेपत्ता, खोजीकार्य जारी

पोखरा, असार २९ । केहिदिन यता अविरल वर्षको कारण नेपालका विभिन्न ठाउँमा बाढी अनि पहिरोको कारण थुप्रै धनजनको क्षति भएको छ । त्यसैक्रममा गएराति तनहुँ विभिन्न ठाउँमा पहिरोमा परेर २ जनाको मृत्यु भएको छ भने ९ जना बेपत्ता भएका छन् । तनहुँको म्याग्दे गाउँपालिका ६ बेलौतेडाँडा स्थितमा घर माथीबाट पहिरो आई घर भत्कन जादाँ एक […]

पुरा पढ्नुहोस् ...

तनहुँका थप दुईजनामा कोरोना संक्रमण

पोखरा, जेठ २३ । तनहुँको ऋषिङ गाउँपालिका घर भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका दुई जनामा कोरोना पुष्टि भएको छ । ३९ र ४० वर्षका २ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए । उनीहरुलाई तनहुँकै अस्पतालमा आईसोलेसन कक्षमा लैजाने तयारी भई रहेको छ । पोखरा स्वास्थ्य विज्ञान […]

पुरा पढ्नुहोस् ...

तनहुँमा फेला परे पहिलो कोरोना संक्रमित

पोखरा, १८ जेठ । तनहुँ ऋषिङ गाउँपालिकाका एक पुरुषमा कोरोना संक्रमित फेला परेको छ । सोहि गाउँपालिका स्थित क्वारेन्टाइनमा रहेका २८ बर्षिय १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो । उनलाई जिल्ला अस्पतालमा राख्ने तयारी भएको गण्डकी प्रदेश स्वास्थ्य निदेशनालयका निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए । गण्डकी प्रदेशमा आइतबार तनहुँका एक सहित ३ […]

पुरा पढ्नुहोस् ...