पब्जीले ल्यायो नयाँ फिचर, गेम थप सभ्य र रमाइलो हुने

एजेन्सी, माघ ९ गते । गेमरहरूले एकअर्काप्रति अस्वभाविक द्वेष वा पूर्वाग्राही भाव नराखुन् भन्ने उद्देश्यले लोकप्रिय मोबाइल गेम पब्जीले आफ्नो नयाँ अपडेटमा रेपुटेशन सिस्टम थप गरेको छ । पब्जीले आफ्नो ब्लगमार्फत यसको जानकारी दिएको छ । ब्लगमा उसले भनेको छ, गेममा स्वस्थकर अन्तर्क्रियालाई कायम राख्नु हाम्रो उद्देश्य हो ।ब्याटलग्राउण्डमा खेलाडीहरुमा हानिकारक व्यवहार उचित हुँदैन । […]

पुरा पढ्नुहोस् ...

चिनियाँ “पब्जी”लाई टक्कर दिन भारतीय “फौजी” आउँदै, अभिनेता अक्षय कुमारको पनि साथ

बिबिसी । वर्तमान युवापुस्तामाझ निकै लोकप्रिय रहेको भिडिओ गेम प्लेयरअन्नोन्स ब्याटलग्राउण्ड्स (पब्जी) जस्तै गेम ल्याउने घोषणा एउटा भारतीय कम्पनीले गरेपछि त्यसबारे सर्वत्र व्यापक चासो देखिएको छ। चिनियाँ कम्पनीले निर्माण गरेको पब्जी एपमा भारतले प्रतिबन्ध लगाएपछि भारतीय कम्पनी एन–कोर गेम्सले अभिनेता अक्षय कुमारसँग मिलेर नयाँ गेम ल्याउन लागेको जनाएको हो। फौजी “एफएयू जी” नाम दिइएको उक्त […]

पुरा पढ्नुहोस् ...