कविता-आर्तनाद

सुन्दा कथा जस्तै लाग्छ उहिले हिटलरको अत्याचारी अनेकौं युद्धले छिन्नभिन्न भएको भुमिमा कहिले भुकम्प विध्वंसकारी त कहिले अनेकौं महामारी अनि प्राकृतिक विपद बाढी पहिरोले तहसनहस पारेको छ मुटु जेहोस, कसैगरी चैन छैन मनमा । मर्दै छ पृथ्वी रोग,भोक र शोकले आतंकित छ संसार आशुमा डुबेको छ गाउँ अनि सहर थपिदैछ, लासहरुको चाङमाथी भन्कने झिंगा अनि […]

पुरा पढ्नुहोस् ...

कविता (सम्पुर्ण नर्सहरुमा सर्मपित )

परिचारिका जब म तिमिलाई नियाल्छुु तिमीभित्र फ्लोरेनन्स नाइटिङगेल देख्दछुु किनभने कयौँ दुखेका आत्माहरुको, कयौँ घाइते शरीरहरुको, तिमीले दिनरात सेवा गरेकी छौ हो, यहि हो मानविय सेवा जब म तिम्रो ओठमा हाँसो र, व्यवहारमा शालिनता देख्छु म संसार तिम्रै कारणले हाँसेको आभास पाउँछु किनभने, तिम्रो मीठो मुस्कानले चर्किएका, थलिएका र लम्पसार परेका बिरामीहरुको मनमा नयाँ पालुवा […]

पुरा पढ्नुहोस् ...