नयाँ ७ जना संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमित संख्या २५० पुग्यो

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परिक्षण अनुसार नेपालमा कुल संक्रमित संख्या २५० पुगेको छ । उनीहरु काठमाडौँ चन्द्रगिरी नपाका ३२ वर्षिय पुरुष र कपिलबस्तुका ६ वर्षीया बालिका, सर्लाही धन्कौल न.पा निवासी ४५ वर्षिय पुरुष, धनुषा, जनकपुर न.पा र मिथिला न.पा निवासी ४० वर्षिय पुरुष र २० वर्षीय महिला, महोत्तरी, जलेधर न.पा. र वलबा न.पा. निवासी […]

पुरा पढ्नुहोस् ...

नेपालमा एकै दिनमा ५७ जनामा संक्रमण, संक्रमित संख्या १९१ पुग्यो

नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना  रहेका छन् । त्यस्तै कपिलवस्तुमा ८, रुपन्देहीमा ९ र बारामा १ जना छन् ।थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

पुरा पढ्नुहोस् ...

थप सातमा कोरोना संक्रमण पुष्टिसँगै कुल संख्या १०९ पुग्यो

काठमाडौं। पछिल्लो कोरोना परीक्षणमा उदयपुरका ३ जना, कपिलबस्तुका ३ र पर्साका १ गरी सात जनामा कोराना पोजिटिभ पाइएको छ । जसअनुसार कुल संक्रमित संख्या १०९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।केन्द्रीय प्रयोगशाला टेकु तथा कोशी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा उदयपुरको भुल्केका १८, ४५ र ६५ वर्षका तीन महिला, कपिलवस्तु निवासी १७ वर्षका एक र १८ […]

पुरा पढ्नुहोस् ...

वीरगञ्जका १७ जनामा कोराना संक्रमण कुल संख्या ९९ पुग्यो

नेपालमा थप १७ जना कोरोना संक्रमण थपिएका छन् । संक्रमित हुनेमा १० जना पुरुष र ७ जना महिला रहेका छन् । उनीहरुमध्ये एक जना दुई महिने शिशु पनि रहेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार संक्रमितकहरु वीरगञ्जका हुन् ।

पुरा पढ्नुहोस् ...