सरकार र डा.केसीबीच सहमति, आज अनशन तोडिदै

काठमाडौं, असोज २५ गते । सरकार र अनशनरत डा.गोविन्द केसीबीच गए राती सहमति भएको छ । सरकारद्वारा शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा गठित सकारी वार्ता टोली र डा.केसीका प्रतिनिधिबीच भएको आठ बुँदे सहमति पछि आइतबारबाट डा.केसीले जारी रहेको अनशन तोडने निर्णण् गरेका छन । जुम्लाबाट १९ औं पटकको अनसन सुरु गरेका उनलाई सरकारले नेपालगञ्जसम्म गाडी […]

पुरा पढ्नुहोस् ...

लामो दूरीका गाडी र आन्तरिक उडान भदौ मसान्तसम्म नचल्ने निर्णय

पोखरा, भदौ १५ । सरकारले लामो दूरीका गाडी र आन्तरिक उडान भदौ मसान्तसम्म नचलाउने निर्णय गरेको छ । आइतबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । यसअघि भदौ १५ अर्थात आजदेखि हवाई उडान खोल्ने तयारी सरकारले गरेको थियो । कोरोना सङ्क्रमण झन बढ्दै गएपछि मसान्तसम्म उडान स्थगित गर्ने निर्णय भएको सरकारले जनाएको छ […]

पुरा पढ्नुहोस् ...

असार १ बाट के सन्चालन गर्न पाइने के नपाइने?

पोखरा, जेठ २९ गते । सरकारले लकडाउनलाई खुकुलो पार्न आजैबाट निजी सवारी चलाउन जोर बिजोरको आधारमा सम्बन्धित जिल्लामा जिल्लाभित्र मात्र र उपत्यकाभित्रका सवारी साधनको हकमा उपत्यकाभित्र मात्र चलाउन पाउने निर्णय गरेको छ ।त्यस्तै, उद्योग, व्यापार, व्यवसाय, पसल र डिपार्टमेन्टल स्टोर खुल्ला गर्न पाउने तर सपिङ मलहरू भने खुलाउन नपाउने निर्णय गरेको छ । निजी सवारीमा […]

पुरा पढ्नुहोस् ...

निजी अस्पतालबाट पनि परीक्षण गरिने, लकडाउन कडा बनाउने

काठमाडौँ। सरकारले कोरोना भाइरस “कोभिड–१९” को सङ्क्रमित संख्या बढ्दैगएपछि बढीभन्दा बढी परीक्षणमा जोड दिने भएको छ । सो परीक्षणमा निजी क्षेत्रका अस्पतालको समेत सहयोग लिइने जनाइएको छ । कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले परीक्षण, पहिचान र उपचारमा प्रभावकारिता ल्याउने निर्णय गरेको हो । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा […]

पुरा पढ्नुहोस् ...

कोरोनाभाइरसः लकडाउन बैशाख ३ सम्म लम्ब्याउने सरकारको निर्णय

सरकारले कोभिड–१९ को सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै दुई साताअघि देखि अत्यावश्यक सेवाबाहेक घरबाहिर हिँडडुल र आवातजावतमा लगाइएको प्रतिबन्धलाई वैशाख ३ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । राष्ट्रियसभा र प्रतिनिधिसभाको जारी अधिवेशन पनि अब अन्त्य गर्न सिफारिस गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ। दुई दिनअघि सरकारले लकडाउनलाई थप प्रभावकारी बनाउन भन्दै एउटा स्थानीय तहबाट अर्को स्थानीय तह […]

पुरा पढ्नुहोस् ...