नेपालमा थप तीन हजार ६३७ सङ्क्रमित, ३२१५ जना संक्रमणमुक्त,२१ जनाको मृत्यु

पोखरा, कात्तिक ६ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा नेपालमा कोरोनाभाइरसका तीन हजार ६३७ जना सङ्क्रमित थपिएका छन् । १५ हजार २५५ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा तीन हजार ६३७ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको हो । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित संख्या एक लाख ४८ हजार ५०९ पुगेको छ । हाल […]

पुरा पढ्नुहोस् ...

एक हजार ३१३ सङ्क्रमित, एक हजार ४५५ निको

काठमाडौं, असोज ९ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा नेपालमा कोभिड–१९ का एक हजार ३१३ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १२ हजार २६२ वटा नमूना परीक्षण गरिएको हो । यो सँगै नेपालमा नौ लाख ६८ हजार १८५ वटा आरटी पीसीआर परीक्षण भएको छ । थपिएका नयाँ सङ्क्रमितसँगै कुल […]

पुरा पढ्नुहोस् ...

एक हजार १७२ जना नयाँ सङ्क्रमित, एक हजार ८९२ निको

पोखरा, असोज ७ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा नेपालमा कोरोना भाइरसका एक हजार १७२ जना सङ्क्रमित थपिएका छन् । थपिएका नयाँ सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या ६७ हजार ८०४ जना पुगेको छ। पछिल्लो चौबीस घण्टामा १८९२ सङ्क्रमित निको भएर घर फर्केका छन् । कुल४९ हजार ९५४ जना निको भएका छन् […]

पुरा पढ्नुहोस् ...

थप ७०७ जना सङ्क्रमित, कुल २९ हजार ६४५ पुग्यो

पोखरा, भदौ ४। पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ७०७ जना सङ्क्रमित भेटिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २९ हजार ६४५ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १९२ महिला र ५१५ जना पुरूषको कोरोना पुष्टि भएको जानकारी दिएको छ । नेपालमा अहिले सक्रिय सङ्क्रमितहरू एघार हजार ५५५ रहेका […]

पुरा पढ्नुहोस् ...

स्याङ्जामा पनि देखियो कोरोना संक्रमण, पछिल्लो पटक संक्रमित संख्या ९० गरी कुल संख्या ७७२

पोखरा, १३ जेठ । स्याङ्जाका दुई जनामा कोरोना संक्रमण देखिए सँगै गण्डकी प्रदेशमा संक्रमितको संङ्ख्या ७ पुगेका छ । जेठ १० गते भारतबाट आएर वालिङको क्वारेन्टाइनमा बसेका २० र २९ बर्षिय दुई पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । गण्डकी अस्पताल पोखराको प्रयोगशालामा पिसिआर बिधिबाट उनिहरुको कोरोना परिक्षण भ​एको थियो । पिसिआर पोजेटिभ आएपछि उनीहरुलाई आइसोलेसनमा […]

पुरा पढ्नुहोस् ...