नारायणी अस्पतालबाट वीरगन्जका २१ कोरोना संक्रमित निको भएर घर फर्किए

वीरगन्ज — मंगलबार राति साढे १० बजे नारायणी अस्थायी कोभिड अस्पतालबाट २१ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । डिस्चार्ज हुनेमा ४ जना महिला र १६ जना पुरुषहरु सबैजना वीरगन्ज महानगरपालिकाका स्थानीय हुन् । पछिल्लो दुईवटा पीसीआर रिर्पोट नेगेटिभ आएपछि २१ जनालाई डिस्चार्ज गरिएको हो। उनीहरूलाई गत वैशाख २७ र ३० गते कोभिड–१९ […]

पुरा पढ्नुहोस् ...

नारायणी अस्पतालबाट कोरोना निको भएर ९ जना घर फर्के

पोखरा, जेठ १० । वीरगञ्जस्थित नारायणी अस्पतालबाट कोरोना भाइरसबाट निको भएर ९ जना शनिबार डिस्चार्ज भएका छन् । उक्त अस्पतालमा ७१ जना संक्रमितहरु उपचार गराईरहेका थिए भने ९ जना निको भएर घर फर्केका छन । डाक्टरको भनाई अनुसार उनीहरुको पछिल्लो दुई वटा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको छ ।डिस्चार्ज हुनेहरुमा पर्साका ३ जना, रौतहटका ३ […]

पुरा पढ्नुहोस् ...