मारानाथाको प्रि-ख्रीष्टमस स्पोर्टस फेस्टिबल

लाईट न्यूज संवाददाता२९ मंसिर २०७९ । येशू ख्रीष्टको जन्मोत्सव अर्थात ख्रीष्टमसको पुर्वसन्ध्यामा मारानाथा स्पोट्स मिनिष्ट्रिले खेलकुद कार्यक्रमको आयोजना गरेको छ । कस्केरी स्थित खेलमैदानमा आयोजित अन्तर चर्च खेलकुद प्रतियोगितामा पुरुष फुटबल, महिला फुटबल साथै एथलेटिक्स तर्फ सट पुट, लङ्ग जम्प, टग अफ वार, १०० मिटर, ४०० मिटर र ८०० मिटर दौड लगायतका खेलहरु समाबेस गरिएको […]

पुरा पढ्नुहोस् ...

मारानाथालाई प्रथम अन्तर चर्च सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधी

पोखरा, बैशाख ६ गते । प्रथम अन्तर चर्च सेभेन ए साइड फुटबल प्रतियोगिता २०७८ को उपाधी सिम्पानी कस्केरी अवस्थित मारानाथा चर्चले जितेको छ । पोखरा रंगशालामा शनिबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा चर्च ब्रर्दस, दुलेगौँडालाई टाईब्रेकरमा ३–२ गोलले पराजित गर्दै मारानाथाले पहिलो संस्करणको उपाधीमा आफ्नों नाम लेखायो । खेलको निर्धारित समय दुवै टिम गोलरहित बराबरी भएपछि […]

पुरा पढ्नुहोस् ...