नेपालकै लामो झोलुङ्गे पुल ‘१ घण्टाको यात्रा १० मिनेटमै’

पोखरा, साउन १८ गते । बागलुङ र पर्वत जिल्ला जोड्ने कालीगण्डकी नदीमा निर्माण थालिएको नेपालकै लामो झोलुङ्गे पुल गत शुक्रबारदेखि सर्वसाधरणका लागि खुला गरिएको छ । पुल विश्वकै लामो भएको समेत दाबी गरिँदै आए पनि तथ्यहरु जुट्न बाँकी नै छन् ।गत चैत ११ गतेदेखि भएको लकडाउनका कारण अन्य विकास निर्माण ठप्प भएको सन्दर्भमा लामो झोलुङ्गे […]

पुरा पढ्नुहोस् ...

पर्वतमा पहिरो, ५ को मृत्यु, ४ बेपत्ता

पोखरा, जेठ ३२ । पर्वतको कुस्मा नगरपालिका वडा नम्बर ३ दुर्लुङको ढकालबारी भन्ने ठाउँमा पहिरोले पुरिएर ५ जनाको मृत्यु भएको छ भने ४ जना अझै बेपत्ता छन् । शनिबार राति परेको भिषण वर्षासँगै बस्ती माथिवाट आएको पहिरोले शनिबार राति ३ जनाको शब पुरिएको अवस्थामा भेटिएको थियो भने आइतबार विहान दुई जनाको शब फेला परेको छ […]

पुरा पढ्नुहोस् ...