पोखरामा थप ५ दिन निषेधाज्ञा

पोखरा, भदौ ७ । कोरोना संक्रमण स्थानिय स्तरमा फैलिँदै गएकाले जिल्ला प्रशासन कार्यालय कास्कीले थप पाँच दिनका लागि निषेधाज्ञा थप गरेको छ । कास्कीमा ३ भदौदेखि जारी निषेधाज्ञाको अवधि आज राति सकिँदै थियो । पोखरा महानगरपालिकाको कोरोना संक्रमण रोकथाम मूल समितिको बैठकले हालको बन्दाबन्दीलाई ५ दिन लम्ब्याउँदा उचित हुने निष्कर्षसहित सिसिएमसीमा सिफारिस गरेको थियो । […]

पुरा पढ्नुहोस् ...

कास्कीको माछापुच्छे गाउँपालिकामा पहिरो जाँदा एकै परिवारका ३ को मृत्यु

पोखरा, साउन २ । कास्कीको माछापुच्छे गाउँपालिका ८ स्थित खोरकोमुखमा पहिरो जादाँ एकै परिवारका तीन जनाको मृत्यु भएको छ । अविरल वर्षाको कारण घर माथीबाट आएको पहिरोले प्रेमराज विकको घर पुरीदा उनका नाती र नातीनाको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ। प्रेमराज विकका १६ वर्षिय नाती कुसल विक, नातिनी १६ बर्षिय रोजीना विक र नाती […]

पुरा पढ्नुहोस् ...

कास्कीका तीनजनामा कोरोना संक्रमण, गण्डकी प्रदेशमा संक्रमितको संख्या ७५ पुग्यो

पोखरा, जेठ २४ । कास्कीको रुपा गाउँपालिकाका २३ र ३२ र पोखरा महानगरपालिकाका ५९ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको छ । त्यसैगरी गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र भरतपुर अस्पताल चितवनको प्रयोगशालामा गरिएको परीक्षणमा गण्डकी प्रदेशका १७ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।गण्डकी स्वास्थ्य निर्देशनालयकाअनुसार शनिबार स्याङ्जाका १०, कास्कीका ३, नवलपरासीका ३ र बागलुङका […]

पुरा पढ्नुहोस् ...