कोरोना भाइरसः कपिलबस्तु र रुपन्देहीका २५ जना निको भएर घर फर्किए

पोखरा, १९ जेठ । नयाँ संक्रमित थपिनेक्रमसँगै कोरोना संक्रमितहरु निको भएर घर फर्किने क्रम बढेको छ । पछिल्लो पटक भैरहवास्थित भीम अस्पातालबाट २५ जना निको भएर घर फर्किएका छन् । निको भएर फर्किएकाहरु मध्य धेरै जसो कपिलबस्तुका रहेका छन ।यो संगै प्रदेश ५ मा यो संगै प्रदेश ५ मा उपचारपछि घर फर्किनेहरुको संख्या ७१ पुगेको […]

पुरा पढ्नुहोस् ...

कोरोना जितेर थप आठ जना घर फर्के

पोखरा, जेठ १६ । कोराना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत आठ जना कोरोनाका बिरामी सन्चो भएर घर फर्कका छन । अस्पतालमा भर्ना भएको १४ दिनमा आठ जना बिरामी सन्चो भएपछि घर पठाइएको अस्पतालका सदस्य सचिव डाक्टर सर्वेश शर्माले जानकारी दिए । निको हुनेमा बाँके नरैनापुरका तीन जना, कपिलवस्तु कृष्णनगरका दुई जना, कपिलवस्तु शिवराज नगरपालिका वडा नम्बर […]

पुरा पढ्नुहोस् ...

कपिलवस्तु र रुपन्देही र बर्दियामा थप १३ जनामा कोरोना पुष्टि, कुल नेपालमा संक्रमित १३४ पुगे

काठमाडौं । पछिल्लो कोरोना परीक्षण रिपोर्टअनुसार कपिलवस्तु र रुपन्देहीमा थप १३ जनामा कोरोना पुष्टि भएको छ । योसँगै कोरोना सङ्क्रमित सङ्ख्या १३४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।संक्रमित हुनेमा ६ जना कपिलबस्तुका अर्का ६ जना रुपन्देहीका पुरुष र बर्दिया कि ११ वर्षिया महिला रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।संक्रमित पुष्टि भएकामा कपिलबस्तु यशोधारा गाउँपालिका ८ […]

पुरा पढ्नुहोस् ...

कपिलवस्तुमा थप १० जनामा कोरोना संक्रमण कुल संख्या १२० पुग्यो

काठमाडौं । कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नयाँ संक्रमितहरु कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं। ५ तथा बुद्धभुमि नगरपालिका वडा नं। ७ र १० का हुन् । उनीहरु १८ देखि ३४ वर्ष उमेर […]

पुरा पढ्नुहोस् ...

लकडाउनकै बीच खुला सीमाबाट नेपाल आएका थिए कपिलवस्तुका कोरोना संक्रमित

बुटवल । हालैमा पत्ता लागेका रुपन्देहीका कोरोना संक्रमित भारतको मुम्बईबाट नेपाल आएको पुष्टि भएको छ । उनीहरु लकडाउनको समयमा चारदिन अघि वैशाख २३ गते कपिलवस्तुको पकडी नाकाको दक्षिणतर्फको खुला सीमाबाट नेपाल आएका हुन । कपिलवस्तुको मायादेवी गाउँपालिका–८ विजुवाका १६ र २२ वर्षउनीहरु लुकीछिपी नेपाल आएपछि स्थानियले गाउँपालिकाकै तीर्थादेवी छत्रपाली माविको क्वारेन्टाइनमा राखेका थिए ।दुई जनाकै […]

पुरा पढ्नुहोस् ...

नागरिक भारतबाट लुकिछिपी नेपाल भित्रिन संक्ने सम्भावना देखेर सीमा सुरक्षा गर्न म्यादी प्रहरी

चन्द्रौटा । कपिलवस्तुको विजयनगर गाउँपालिकाले ५० म्यादी प्रहरी छनोट गरी परिचालन गर्ने भएको छ । नेपाल भारत सीमामा पर्ने उक्त गाउँपालिकाको मङ्गलबार बसेको कार्यपालिकाको बैठकले सीमा सुरक्षा गर्न म्यादी प्रहरीलाई परिचालन गर्ने निर्णय गरेको छ ।गाउँपालिकाभित्र बसोबास गर्ने नागरिकमध्येबाट छनोट गरी लकडाउन अवधिभर सीमा क्षेत्रको रेखदेख गर्ने जिम्मा दिइने गाउँपालिकाका अध्यक्ष गोपाल थापाले बताउनुभयो । […]

पुरा पढ्नुहोस् ...