कोरोना संक्रमण बढेकोले भारतको महाराष्ट्र, पञ्जाब र गुजरातमा पुनः लकडाउन

एजेन्सी, चैत्र २ गते । भारतमा केही दिनयता कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएको छ । गएको २४ घण्टामा भारतमा २६ हजार ५ सय १४ जनालाई कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ । यो पछिल्लो तीन महिनायताकै दैनिक सङ्क्रमित सङ्ख्याभन्दा सबैभन्दा धेरै भएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । यसअघि गएको डिसेम्बरमा २६ हजार ६ सय […]

पुरा पढ्नुहोस् ...

लद्दाखमा भारतसँग चीनको झडपमा आफ्ना पाँच सैनिक मारिएको चीनले स्विकार्यो

काठमाडौँ, फागुन ७ गते । गत वर्षको जुनमा भारतको लद्दाखस्थित गलवान घाटीको सीमा क्षेत्रमा भारतीय सैनिकसँगको झडपमा आफ्ना पाँच सैनिक मारिएको चीनले बताएको छ । चीनको सरकारी समाचारपत्र ग्लोबल टाइम्सले चिनियाँ सेनाको पीएलए डेलीलाई उद्धृत गर्दै चीनले उक्त झडपमा परी मृत्यु हुने सैनिकको विवरण सार्वजनिक गरेको हो । चिनियाँ सेनाले उक्त झडपमा परी मृत्यु भएका […]

पुरा पढ्नुहोस् ...

भारतमा एभिअन फ्लूका कारण हजारौँ पन्छीहरू मारिदै

भारतका विभिन्न ठाउँमा पन्छीहरुमा फ्लू देखिएपछि त्यहाँ हजारौँ पन्छीहरू मार्न थालिएको जनाइएको छ। त्यहाँ धेरै सङ्ख्यामा चराहरू मरेको देखेसँगै अधिकारीहरूले एक साताअघि फ्लू भएको थाहा पाएका बताइएको छ । भाइरसले अन्य प्रजातिका पन्छीमा समेत असर पारेको छ। त्यहाँ मानिसहरूलाई मरेका वा बिरामी देखिएका चराहरू नछुन भनिएको छ। केही जिल्लाहरूमा पन्छी बिक्री गर्ने पसलहरू समेत बन्द […]

पुरा पढ्नुहोस् ...

भारतमा उत्पादित खोप नेपालमा केही महिना निर्यात नगरिने

काठमाडौं, पुस २० गते । भारतले आष्ट्रा जेनेकाको कोरोनाभाइरस विरुद्धको खोप केही महिनासम्म निर्यात नगर्ने भएको छ । भारतमा आष्ट्रा जेनेकाको खोप उत्पादनको जिम्मेवारी विश्वकै सबैभन्दा बढी खोप उत्पादन गर्ने सिरम इन्स्टिच्युट अफ इन्डियाले पाएको छ । सिरमले विकासशील राष्ट्रका लागि एक अर्ब खोप उत्पादन गर्नेछ । विश्वका अधिकांश विकसित राष्ट्रले कोरोनाविरुद्धको खोप पहिले नै […]

पुरा पढ्नुहोस् ...

भारतका दुई कोरोनाविरुद्धको भ्याक्सिनलाई आपत्कालीन प्रयोगको अनुमति

एजेन्सी । भारतका दुई कम्पनीको कोभिड–१९ विरुद्धको खोप स्वीकृत भएको छ। इन्डिया ड्रग्स रेग्युलेटरले सीरम इन्स्टिच्युट कोभिशील्डपछि अक्सफोर्ड र भारत बायोटेकको कोभ्याक्सिनलाई आपत्कालीन प्रयोगको अनुमति दिएको हो। ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डियाका अनुसार कोभिशील्ड भ्याक्सिन ७०.४२ प्रतिशत प्रभावकारी भएको बताएको छ। त्यस्तै कोभ्याक्सिन भारतको भ्याक्सिन हो जसलाई भारत बायोटेकले इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चसँग मिलेर […]

पुरा पढ्नुहोस् ...

भारतमा तीन महिनापछि तीन सय भारुमै कोरोनाविरुद्धको भ्याक्सिन

एजेन्सी, ८ मंसिर । भारतमा तीन महिनापछि कोरोना भाइरसविरुद्धको भ्याक्सिन प्रयोगमा ल्याइने भएको छ । अक्सफोर्ड भ्याक्सिन सन् २०२१ को फेब्रुअरी महिनाभित्र उपलब्ध हुने जनाइएको हो । टाइम्स अफ इन्डियाका अनुसार अक्सफोर्ड भ्याक्सिन ७० लाख स्वास्थ्यकर्मी र कोरोनाविरुद्ध अग्रपंक्तिमा रहेर काम गरिरहेका दुई करोड मानिसहरुलाई शुरुमा दिइनेछ । भारत सरकारले आधा मूल्यमा भ्याक्सिन उपलब्ध गराउने […]

पुरा पढ्नुहोस् ...

भारतले भन्यो “बुद्ध नेपालमै जन्मिएको विषयमा कुनै शङ्का छैन”

पोखरा, साउन २५ । परराष्ट्र मन्त्रालयले गौतम बुद्धको जन्मस्थल नेपालमै रहेको भन्ने तथ्य निर्विवाद रहेको बताएको छ। भारतीय विदेशमन्त्री एस जयशङ्करले गौतम बुद्धबारे गरेको टिप्पणीलाई लिएर पत्रकारहरूले राखेको जिज्ञासाको जवाफमा नेपालको परराष्ट्र मन्त्रालयले यस्तो बताएको हो। शनिवार एउटा भर्चुअल सम्मेलनमा भारतीय विदेशमन्त्री जयशङ्करले दुई महान् भारतीय भन्दै गौतम बुद्ध र गान्धीको नाम लिएका थिए र […]

पुरा पढ्नुहोस् ...

आइपीएलमा चिनियाँ प्रायोजकलाई लिएर भारतमा विवाद चक्र्यो

एजेन्सी ।यसपालीको आइपिएलका सम्पुर्ण खेलहरु युएईमा गर्ने तयारीमा बिसिसीआई लागिरहेको बेला विगतमा आइपीएलको प्रायोजक रहेका चिनियाँ कम्पनी यथावत रहने कुरामा भारतमा विवाद बढेको छ ।केही समययता भारत र चीनबीच द्वन्द्व चर्किएको र भारतमा चिनियाँ कम्पनी बहिष्कार गर्ने माग उठिरहेका कारण अहिले त्यो विषय चर्को विवादमा परेको छ । चिनियाँ मोबाइल कम्पनी भिभो आइपीएलको मुख्य प्रायोजक […]

पुरा पढ्नुहोस् ...

भारतमा एकै दिन १५,००० जनाभन्दा बढीमा सङ्क्रमण पुष्टि

पोखरा, असार ७ । भारतमा विगत २४ घण्टामा १५,००० भन्दा बढी व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको सरकारको तथ्याङ्कले देखाएको छ। केन्द्रीय स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालयका अनुसार यो वृद्धिसँगै देशभरि कोरोनाभाइरसबाट सङ्क्रमित व्यक्तिको कुल सङ्ख्या चार लाख नाघेको छ।अमेरिकास्थित जोन्स हप्किन्सले सङ्कलन गरेको कोरोनाभाइरसको विश्वव्यापी तथ्याङ्कले भारत सर्वाधिक प्रभावित देशको सूचीमा अमेरिका, ब्रजिल र रुसपछि […]

पुरा पढ्नुहोस् ...

भारतमा लकडाउन केही खुकुलो गर्ने

एजेन्सी । भारतले कोरोना भाइरस “कोभिड–१९” महामारीका कारण लगाइएको लकडाउन खुकुलो गर्ने भएको छ । भारतीय गृह मन्त्रालयद्वारा शुक्रबार साँझ जारी सूचनामा आवश्यक सुरक्षाका उपाय अपनाएर पसलहरू खोल्न सकिने भनिएको छ । तर पसलमा ५० प्रतिशत भन्दा बढी कामदार राख्न पाइने छैन । कामदारहरूले मास्कको अनिवार्य प्रयोग र दुरी कायम गर्नुपर्नेछ । मदिरा पसलहरू सञ्चालनको […]

पुरा पढ्नुहोस् ...

जम्मु काश्मिर टुक्रियो, लद्दाख छुट्टै केन्द्र शासित प्रदेश

नयाँ दिल्ली। भारत सरकारले सोमबार जम्मु काश्मिरका लागि संविधानमा गरिएको विशेष दर्जा खारेज गरेको छ । भारतीय राष्ट्रपति रामनाथ कोविन्दको आदेशबाट संविधानको धारा ३७० खारेज गरिएको हो । मुस्लिम बाहुल्यता रहेको जम्मु काश्मिरलाई विशेष स्वायत्तता दिने संविधानको धारा ३७० खारेज गर्ने आदेशमा भारतीय राष्ट्रपतिले हस्ताक्षर गर्नु भएको गृहमन्त्री अमित शाहले राज्यसभालाई जानकारी दिनु भएको छ […]

पुरा पढ्नुहोस् ...