देशभर आधारभूत अस्पताल निर्माण गर्न ५८ अर्ब प्रयोग गरिँदै

एजेन्सी । नेपाल सरकारले मुलुकभर एकैपटक ३९६ आधारभूत अस्पतालहरु निर्माण कार्य शुरु गरेको छ । सात प्रदेशका ७५३ स्थानीय तहलाई समेटेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५, १० र १५ शैय्याका ३९६ आधारभूत अस्पताल निर्माण शुरु गरेको हो । प्रदेश १ मा ८६, प्रदेश २ मा ५३, प्रदेश ३ मा ५१, प्रदेश ४ मा ५३, प्रदेश […]

पुरा पढ्नुहोस् ...

पर्वत अस्पताल गण्डकी प्रदेशकै उत्कृष्ट

पर्वत, मंसिर १४ गते । पर्वत अस्पताल गण्डकी प्रदेशमै उत्कृष्ट बनेको छ । विगत एक वर्षका अवधिमा अस्पतालमा निर्माणाधीन भौतिक संरचना र स्वास्थ्य सेवामा थप भएका सुविधासँगै अस्पतालको उपलब्धिस्तर प्रदेशमै पहिलो बनेको हो ।गण्डकी स्वास्थ्य निर्देशनालयबाट प्रदेशका ११ वटै जिल्लाका जिल्ला अस्पतालको व्यवस्थापन सुदृढीकरण मूल्याङ्कनअन्तर्गत “न्यूनतम सेवा मापदण्ड” मूल्याङ्कनले अस्पतालले पछिल्लो एक वर्षमा व्यापक सुधार […]

पुरा पढ्नुहोस् ...

अस्पतालबाट दुईजना कोरोना संक्रमित भागे

पर्सा । पर्साको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित दुईजना बिरामी भागेका छन् । बुधबार दिउँसो आइसोलेसन कक्षबाटै दुईजना संक्रमित नेपाली नागरिक भागेको पर्साका प्रहरी प्रमुख, एसपी गंगा पन्तले जानकारी दिइन् । अहिले प्रहरीले ती दुई व्यक्तिको खोजी कार्य जारी राखेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायका अनुसार उनीहरु अस्पतालको शौचालयको भेन्टिलेसन् फोडेर […]

पुरा पढ्नुहोस् ...