गण्डकी प्रदेश कोरोना अपडेटः पोखराका ३ जनासँगै नयाँ संक्रमित ३२, कुल ७२९ पुग्यो
पोखरा, असार १० । गण्डकी प्रदेशमा बुधबार बिहान ३२ जनामा कोरोना संक्रमण पुष्टि भए सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७२९ पुगेको छ ।प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा थप भएका नयाँ ३२ जनामा संक्रमित पुष्टि भएको हो । संक्रमित हुनेमा बागलुङ ९ जना, स्याङजामा ७ जना, कास्की र लमजुङमा ५/५ […]
पुरा पढ्नुहोस् ...