डोटीमा ३४ जना कोरोना सङ्क्रमित निको भए

राससडोटी, असार १० गते । जिल्ला स्वास्थ्य कार्यालय डोटीका कार्यालय प्रमुख रमेश मलासीका अनुसार कोरोना सङ्क्रमण पुष्टि भई जिल्लाका विभिन्न स्थानमा तयार पारिएका आइसोलेसनमा बस्दैआएका चार महिला र ३० पुरुष गरी ३४ जनालाई डिस्चार्ज गरिएको छ । डोटी जिल्लामा कोरोना सङ्क्रमण पुष्टि भएका १४० जनामध्ये ३४ जनालाई डिस्चार्ज गरिएको हो। डिस्चार्ज गरिएकाहरूमध्येमा डोटीको दिपायल सिलगढी […]

पुरा पढ्नुहोस् ...

नारायणी अस्पतालबाट कोरोना निको भएर ९ जना घर फर्के

पोखरा, जेठ १० । वीरगञ्जस्थित नारायणी अस्पतालबाट कोरोना भाइरसबाट निको भएर ९ जना शनिबार डिस्चार्ज भएका छन् । उक्त अस्पतालमा ७१ जना संक्रमितहरु उपचार गराईरहेका थिए भने ९ जना निको भएर घर फर्केका छन । डाक्टरको भनाई अनुसार उनीहरुको पछिल्लो दुई वटा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको छ ।डिस्चार्ज हुनेहरुमा पर्साका ३ जना, रौतहटका ३ […]

पुरा पढ्नुहोस् ...

कोसी अस्पतालमा उपचाररत आठ सङ्क्रमित कोरोनामुक्त

विराटनगर । उदयपुरको भुल्के क्षेत्रका तीन जना नागरिकसहित भुल्केस्थित मस्जिदमा सङ्क्रमित देखिएका पाँच जना भारतीय नागरिक कोरोना भाईरसमुक्त भएका छन । उनीहरुको विराटनगरस्थित कोसी अस्पतालअन्तर्गत कोभिड उपचार केन्द्रमा उपचाररत भएको थियो । डिस्चार्ज हुनेहरूमा गत वैशाख ५ गते भर्ना गरिएका भारतीय नागरिक मो.सबिर, मो.सलौना, अहमद साइद, सलमान खान र मोरिस खान रहेका छन । यसैगरी […]

पुरा पढ्नुहोस् ...