पोखरेली ख्रीष्टिय समुदाय र असल छिमेकी नेपालको आयोजनामा खुल्ला रक्तदान

पोखरा, असोज १२ गते । पोखरेली ख्रीष्टिय समुदाय र असल छिमेकी नेपालको संयुक्त आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ४१ औँ सामाजिक सेवा दिवसको अवसरमा गरिएको उक्त कार्यक्रममा ५७ युनिट रगत संकलन भएको छ । विश्व अहिले कोरोना महामारीबाट गुज्रिरहेको अवस्थामा नेपाल प्राकृतिक प्रकोपले पनि विपतमा छ र अहिले रगतको पनि अभाव रहेकोले […]

पुरा पढ्नुहोस् ...

रक्तदान गर्दे फरक शैलीमा  जन्मदिन मनाए प्रकाशले

मानिसको जीवनमा रगतको ठूलो महत्व छ । भनिन्छ रक्तदान जीवनदान हो । वर्तमान अवस्थामा पोखरामा रगतको अभाव भइरहेको अवस्थामा कसैको जीवन बचाउने सकारात्मक र उच्च सोचका साथ स्याङ्जा हरिनास–२ गैरीस्वाँरा घर भै हाल रत्नचोक पोखरा बस्दै आएका प्रकाश पोडेलले आफ्नो २६औँ जन्मदिनको अवसर पारेर रक्तदान गर्दै जन्मदिन मनाएका छन । यसभन्दा अघि पनि उनले आफ्नो […]

पुरा पढ्नुहोस् ...

बि.ओ.एचद्वारा रक्तदान कार्यक्रम

गणेश प्रधान, पोेखरा बि.ओ एचको प्रांगणमा रक्तदान जीवनदान अर्थात रक्तदानले जीवन बचाउँछ भन्ने मुुख्य उद्धेश्यका साथ रक्तदान कार्यक्रमको आयोजना गरियो । कार्यक्रमलाई पश्चिमाञ्चल क्षेत्रिय रक्तसंचार कार्यालयले सहजिकरण गरेको थियो कार्यालयका प्रमुुख धुुब्र लामिछानेले रेडक्रस सोसाइटीको तर्फबाट रक्तदानको महत्वको विषयमा बोल्नुुभएको थियो साथै शशी चपाईले रेडक्रसको उत्पत्ति र यसको योगदानको विषयमा बोल्नुुभएको थियो । मन्तव्यको क्रममा […]

पुरा पढ्नुहोस् ...