नेपालमा कारोनाको उद्गम थलो मानिएको भुल्के कोरोनामुक्त

पोखरा, जेठ २२ । कोशी अस्पताल विराटनगरअन्तर्गत कोभिड–१९ उपचार केन्द्रबाट बिहीबार २७ जना कोरोना भाइरसमुक्त भएसँगै उदयपुरको भुल्के सङ्क्रमणको अन्त्य भएको छ । गत वैशाख ५ गते उदयपुरको त्रियुगा–३, भुल्केमा भेटिएका १२ जना सङ्क्रमितमध्ये बाँकी रहेका एक जनाको डिस्चार्ज भएसँगै भुल्के सङ्क्रमणको निदान भएको हो । विराटनगर–१७ घर भई भुल्केस्थित मस्जिदमा रहेको अवस्थामा जमाती समूहका […]

पुरा पढ्नुहोस् ...

कोसी अस्पतालमा उपचाररत आठ सङ्क्रमित कोरोनामुक्त

विराटनगर । उदयपुरको भुल्के क्षेत्रका तीन जना नागरिकसहित भुल्केस्थित मस्जिदमा सङ्क्रमित देखिएका पाँच जना भारतीय नागरिक कोरोना भाईरसमुक्त भएका छन । उनीहरुको विराटनगरस्थित कोसी अस्पतालअन्तर्गत कोभिड उपचार केन्द्रमा उपचाररत भएको थियो । डिस्चार्ज हुनेहरूमा गत वैशाख ५ गते भर्ना गरिएका भारतीय नागरिक मो.सबिर, मो.सलौना, अहमद साइद, सलमान खान र मोरिस खान रहेका छन । यसैगरी […]

पुरा पढ्नुहोस् ...