बागलुङमा गण्डकी प्रदेशका सांसदको गाडीको सिसा फुट्यो

पोखरा, पौष १७ गते । गण्डकी प्रदेश सभामा प्रदेश मामिला समितिका सभापति कृष्ण थापाको गाडीको सिसा अज्ञात समूहले फुटाएको छ । बागलुङबाट निर्वाचित प्रदेश सभा सदस्य थापाले समिति सभापतिको हैसियतमा प्रयोग गर्दै आएको ग१झ ३७१ नम्बरको स्कोरपियो गाडीको पछाडिको सिसा फुटेको हो । सांसद थापा आफ्नो पार्टी राष्ट्रिय जनमोर्चाको प्रशिक्षण कार्यक्रमका लागि अहिले बागलुङको बरेङ […]

पुरा पढ्नुहोस् ...

बाग्लुङ, स्याङग्जा, पर्वत र म्याग्दीमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा, २२ जेठ । पोखरा स्वास्थ्य विज्ञान प्रयोगशालामा भएको परीक्षण अनुसार बाग्लुङका १० जना, स्याङजाका १ जना, पर्वतका ४ जना र म्याग्दीका १ जनामा कोरोना संक्रमण भेटिएको छ । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ ।संक्रमण हुनेमा बागलुङ निसीखोला गाउँपालिका ठेगाना भै सोही पालिकाको क्वारेन्टाइनमा रहेका २२ र २९ बर्षिय २ […]

पुरा पढ्नुहोस् ...

नेपालकी पाँचौ कोरोना संक्रमित पनि निको भएर घर फिर्ता

बाग्लुङ। नेपालको पाँचौ कोरोना संक्रमित युवती अन्सु सापकोट पनि बागलुङको धवलागिरी अस्पतालबाट शुक्रबार साँझ डिस्चार्ज भएकी छिन । उनी बेज्लियमबाट चैत ४ गते काठमाडौं आएकी थिइन । फ्रान्सबाट आएकी प्रसिद्धी श्रेष्ठ आएकै एउटै जहाजबाट उनी पनि आएकी र श्रेष्ठमा संक्रमण देखिए पछि उनको स्वास्थ्य परीक्षण गर्दा चैत्र १५ गते सापकोटामा पनि संक्रमण पुष्टि भएको थियो […]

पुरा पढ्नुहोस् ...