बेकारी तथा बारिष्टा तालिम शुरु : प्याड बनाउने तालिम सम्पन्न

पोखरा, १२ बैशाख २०८० । पोखरा महानगरपालिका वडा नम्बर १५ को आयोजना तथा किङ्स इन्टरनेस्नल कलेजको प्राबिधिक सहयोगमा वडा १५ का युवाहरुलाई लक्षित गर्दै निःशुल्क बेकरी तथा बारिष्टा तालिम शुरु भएको छ । वडाकै २ लाख रुपैयाँ आर्थिक सहयोगमा शुरु तालिमको उद्घाटन गर्दै वडाध्यक्ष तोरणबहादुर बानियाँले तालिमले युवाहरुलाई स्वरोजगारमुलक आय आर्जनमा मद्धत पु¥याउने विश्वास व्यक्त […]

पुरा पढ्नुहोस् ...

तनहुँ–१ मा स्वर्णिम वाग्ले विजयी

पोखरा । १२ बैशाख २०८०  तनहुँ–१ मा भएको उपचुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले विजयी हुनुभएको छ । उहाँले प्रतिस्पर्धी नेपालीकांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार ७ सय ९७ मतले हराउनुभयो । वाग्लेले ३४ हजार ९ सय १९ मत प्राप्तगर्नुभएको निर्वाचन आयोगले जनाएको छ । भट्टराईले २० हजार १ सय २२ मत ल्याउनुभएको छ । त्यस्तै नेकपा एमालेका सवेन्द्र खनालले ८ हजार ४ सय ८८ मत प्राप्तगर्नुभएको छ । अन्तिम नतिजा निर्वाचन अधिकृतको कार्यालयले घोषणा गर्न भने बाँकी नै छ। तनहुँ १ मा १ लाख २३ हजार ३ सय ५ मतदाता रहेकोमा ६५ हजार २ सय ९२ मत खसेको थियो ।

पुरा पढ्नुहोस् ...

बागबजार चर्च कप सम्पन्नः मारानाथा विजयी

लाईट न्युज संवाददातापोखरा, १० बैशाख २०७९ । पहिलो बागबजार चर्च कप ईन्टर चर्च 7A साईड फुटबल प्रतियोगिता–२०८० को उपाधी मारानाथा चर्च कस्केरीले जितेको छ । शनिवार भएको फाइनल खेलमा आयोजक बागबजार चर्च टिमलाई २–० गोलको अन्तरले हराउँदै मारानाथा बिजयी भएको हो । मारानाथाको जितको लागि राकेश राई र बिनय तामाङले समान १/१ गोल गरे । […]

पुरा पढ्नुहोस् ...

सुरु भयो प्रथम बागबजार चर्च कप

पोखरा, ६ बैशाख २०८० । पोखराका चर्चहरु भित्र रहेका फुटबल खेल प्रतिभालाई उजागर गर्ने तथा युवाहरुबीच एक आपसमा भाइचारा तथा एकतालाई अझै उजागर पार्ने उद्धेश्य सहित स्व.पाष्टर हरि बहादुर थापा र स्व.पाष्टर बसन्त थापाको सम्झनामा बाग बजार स्पोर्टस फेलोसिपको आयोजनामा पहिलो बागबजार चर्च कप ईन्टर चर्च 7 A साईड फुटबल प्रतियोगिता– २०८० को सुरुवात भएको […]

पुरा पढ्नुहोस् ...

पोखरामा इस्टरको उपलक्ष्यमा शान्ती र्‍याली, चार हजार इसाईको सहभागिता

लाईट न्युज संवाददाता,२५ चैत्र २०७९ । येशू ख्रीष्ट मृत्युबाट बौरी उठ्नुभएको दिन अर्थात इस्टर सन्डे तथा गुड फ्राईडे–२०७९को अवसर पारेर कास्की तथा पोखरा महानगरपालिकाका विभिन्न चर्चहरु मिलेर बृहत शान्ती र्‍याली कार्यक्रम गरेका छन । र्‍यालीमा १२० वटा चर्चबाट लगभग चारहजार जनाको सहभागिता रहेको थियो ।पोखराको मानवअधिकार चोक चिप्लेढुङ्गाबाट लिएर नयाँबजार, साथै अमरसिँहचोकबाट लिएर नयाँबजार सम्म […]

पुरा पढ्नुहोस् ...