फिनल्याण्डमा १६ वर्षीया किशोरी एक दिनका लागि प्रधानमन्त्री बनिन्

एजेन्सी– फिनल्यान्डमा भर्खरै मात्र एक १६ वर्षिय किशोरी एक दिनका लागि प्रधानमन्त्री बनेकी छन । उनलाई फिनल्यान्डकै युवा प्रधानमन्त्री सन्ना मरिनले एक दिनका लागि आफ्नो पद सुम्पिएकी हुन । सन्ना मरिनले किशोरीहरुको अवाज बुलन्द गर्नको लागि यस्तो कदम उठाएको जानकारी प्राप्त भएको छ । किशोरीहरुको अधिकारलाई बढावा दिनका लागि सन्ना मरिनले दक्षिण फिनल्याण्डको वास्कीमा रहने […]

पुरा पढ्नुहोस् ...