कोरोना भाइरसः निको हुने क्रम बढ्दो

एजेन्सी – विश्वभर कोरोना भाइरस सङ्क्रमण देखिएकामध्ये अहिलेसम्म झण्डै साढे १२ लाख जना उपचारपछि निको भएका छन् । यो तथ्यांक मृत्युदरभन्दा धेरै माथी हो । अहिलेसम्म विश्वभर ३७ लाख २६ हजार सात सयभन्दा धेरै कोरोना सङ्क्रमित भएका मध्ये १२ लाख ४१ हजार ९ सयभन्दा धेरै निको भएका छन् । सबैभन्दा धेरै अमेरिकामा दुई लाख ६ […]

पुरा पढ्नुहोस् ...