विश्वकप सेमिफाइनलमा फ्रान्स र बेल्जियमबीच प्रतिस्पर्धा हुने (एम्बाप्पे, पवार्ड र हर्नान्डेजमाथि नजर, थोमस मैदान बाहिर)

विश्वकप फुटबलको पहिलो सेमिफाइनल खेल मंगलबारबाट सुरु हुँदैछ । पहिलो खेलमा फ्रान्स र बेल्जियम आमने सामने हुनेछन् । यो खेल नेपाली समयअनुसार राति पौने १२ बजे सुरु हुने छ । फ्रान्स र बेल्जियम तेस्रो वर्षपछि प्रतिस्पर्धामा उत्रिन लागेका हुन् । सन् २०१५ को स्टेड डी फ्रान्समा भएको खेलमा बेल्जियम ४–३ ले विजयी भएको थियो । […]

पुरा पढ्नुहोस् ...

इंग्ल्याण्ड र क्रोएसिया सेमिफाइनलमा, आयोजक रुस बाहिरियो

२३ असार, गएराति भएको दोस्रो क्वाटरफाइनल खेलमा स्वीडेनलाई २–० ले हराउँदै इंग्ल्याण्ड र रसियालाई टाइब्रेकरमा ४–३ ले हराउँदै क्रोएसिया विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन । इंग्ल्याण्डलाई अन्तिम ४ मा पुर्याउन खेलको ३० औं मिनेटमा हयारी मागुरे र ५९ औं मिनेटमा डेल अलीले गोल गरे । कर्नर बलमा मागुरेले हेडमार्फत सुन्दर गोल गर्दै इंग्ल्याण्डलाई अग्रता […]

पुरा पढ्नुहोस् ...

मेस्सीको प्रेरणाले अर्जेन्टिना दोस्रो चरणमा

रुस विश्वकपमा नाइजेरियालाई २–१ गोल अन्तरले हराउँदै अर्जेन्टिना प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ । उक्त हारसँग “सुपर इग्लस” पनि भनिने नाइजेरिया विश्वकपबाट बाहिरिएको छ । अन्तिम समयमा मार्कोस रोजोले गोल गर्दै नाटकीय रुपमा आर्जेन्टिनालाई जित दिलाए र शीर्ष १६ मा आफ्नो टोलीको स्थान सुनिश्चित गरे । म्यान्चेस्टर युनाइटेडका रक्षापङ्क्तिका खेलाडी रोजोले गाब्रिएल मर्सेडोले दिएको […]

पुरा पढ्नुहोस् ...