आज र भोलि बाढी पहिरोको जोखिम उच्च सतर्कता अपनाउन सुझाव

पोखरा, साउन ४ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि बाढी पहिरोको धेरै जोखिम भएकाले भिरालो जमिन तथा तटीय क्षेत्र आसपास घर भएकालाई उच्च सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन् । मनसुनी न्यूनचापीय रेखा नेपाल नजिक आउने क्रममा रहेकाले आज र भोलि धेरै पानी पर्ने भएकाले बाढी पहिरोको जोखिम बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको […]

पुरा पढ्नुहोस् ...