नयाँ आर्थिक वर्ष साउनबाट कुन–कुन वस्तु तथा सेवामा कति कर बढ्यो ?
चुनावअघि फ्री वाइफाइ, बजेटपछि इन्टरनेट महंगो ! मंगलबारबाट नयाँ आर्थिक वर्ष सुरु भएको छ । यो सँगै विभिन्न वस्तु तथा सेवामा करको दरमा वृद्धि भएको छ । यो वर्षको बजेटले गरेको वृद्धिका आधारमा कतिपय वस्तुमा भन्सार लगायतका शुल्क बढिसकेका छन् । तर, केही सेवा शुल्क तथा कर भने मंगलबारबाट लागू भएका छन् । संघ, प्रदेश […]
पुरा पढ्नुहोस् ...