कविता (सम्पुर्ण नर्सहरुमा सर्मपित )

परिचारिका जब म तिमिलाई नियाल्छुु तिमीभित्र फ्लोरेनन्स नाइटिङगेल देख्दछुु किनभने कयौँ दुखेका आत्माहरुको, कयौँ घाइते शरीरहरुको, तिमीले दिनरात सेवा गरेकी छौ हो, यहि हो मानविय सेवा जब म तिम्रो ओठमा हाँसो र, व्यवहारमा शालिनता देख्छु म संसार तिम्रै कारणले हाँसेको आभास पाउँछु किनभने, तिम्रो मीठो मुस्कानले चर्किएका, थलिएका र लम्पसार परेका बिरामीहरुको मनमा नयाँ पालुवा […]

पुरा पढ्नुहोस् ...