किन भयो केबुल टिभी बन्द?

१० असार, काठमाडौं । मंगलबार प्रकाशित पत्रपत्रिकाले केबुल टेलिभिजनद्वारा अन्तर्राष्ट्रिय च्यानल दुई दिन बन्द गरेकोमा आपत्ति जनाएका छन् । विदेशी विज्ञापन बजाउन पाउनुपर्ने भन्दै केबुल टीभीहरूले सोमबार दिउँसो ३ बजेदेखि २४ घण्टा प्रसारण गराएका थिए । ग्राहकसँग पैसा असुलेर यसरी च्यानल बन्द गराउनु गलत भएको नयाँ पत्रिका र कान्तिपुरले लेखेका छन् ।नयाँ पत्रिकाले “उपभोक्ता अधिकारमाथि […]

पुरा पढ्नुहोस् ...