कथा : खुसी रहने रहस्य

धेरै वर्ष पहिले एकजना मानिस परमेश्वरसँग स्वर्ग र नर्क कस्तो हुन्छ भनेर हेर्ने कुरा पर्कट गर्दछ । परमेश्वरले उसलाई स्वर्ग र नर्कको यात्रामा लैजानुहुन्छ । धेरै लामो यात्रा तय गरेपछि त्यो मानिस स्वर्ग र नर्क जाने बाटोको बिचमा पुग्दछ । परमेश्वरले त्यो मानिसलाई पहिले नर्कतर्फ लैजानुहुन्छ । त्यो मानिस जादाजादैँ एउटा ठुलो ढोकासामु पुग्दछ । […]

पुरा पढ्नुहोस् ...

एउटा मृतप्रेम र मरेको आत्मा

कहिले काही उसको अनुहार झली झली याद आउछ । उ संग बिताएका समयहरु, उ संग बिताएका पलहरु, उसंगका कुराहरु कहिलेकाही मनस्पटलमा धक्का दिन आइपुग्छन । कहिलेकाही झसंग हुन्छु, आँफैसंग झस्किन्छु र एकै छिनमा आफुलाई सम्हाल्छु र आँफैलाई भन्ने गर्छु, “मरेका आत्माहरुको सम्झना किन घरी घरी आइरहन्छन ?” आमाले चिया लिएर आउँदै हुनुहुन्थ्यो । म जाराक […]

पुरा पढ्नुहोस् ...

३५ लाखको कार

एकादेशमा एक जना यस्तो व्यक्ति थियो, जो हरेक साँझ बिहान घरमा संघर्ष गर्दै जादा धेरै पैसा कमायो र उनले एक दिन ३५ लाखको कार किन्यो र आनन्द र शानसंग ऊ अफिस गयो, हिजो सम्म साधारण तरिकाले हिड्ने व्यक्ति आज कार चढेर हिड्दा अति शान सम्झयो, साँझ घरमा आयो र रमाईलो संग खाना खाई छाती फुलाएर […]

पुरा पढ्नुहोस् ...