एसईईः आवेदन फारम खुल्यो, विद्यार्थीलाई कसरी परीक्षामा सहभागी गराउने भन्ने चिन्ता

बिबिसी । चालु शैक्षिक वर्षको एसईई परीक्षाको फारम खुलेपछि देशभरि अभिभावक तथा शिक्षकलाई विद्यार्थीलाई कसरी परीक्षासम्म पुर्‍याउने भन्ने चिन्ता थपिएको छ। कोरोनाभाइरसको महामारीका कारण धेरै महिना विद्यालय जान नपाएका विद्यार्थीलाई यस वर्ष परीक्षा दिनेसम्मको वातावरण बनाउन शिक्षक तथा अभिभावकमा चिन्ता थपिएको हो। शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार एसईई परीक्षाका लागि विद्यार्थीले भर्ने आवेदन फारम […]

पुरा पढ्नुहोस् ...

साउनभित्र एसईईको नतिजा आउने

पोखरा, असार ११ । माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा साउन मसान्तसम्म आउने भएको छ । कक्षा १० का विद्यार्थीको मूल्याङ्कन नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७ को तयारीसँगै विद्यार्थीको मूल्याङ्कन गर्ने आधार निधो भएपछि विद्यार्थीले अब साउनभित्रै आफ्नो नतिजा हात पार्ने अवस्था बनेको हो ।राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलले साउन १५ भित्र बोर्डले […]

पुरा पढ्नुहोस् ...

एसइईको पूरक परीक्षा साउनमा

काठमाडौं, १८ असार । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा “एसइई” को पूरक परीक्षा साउन २६ र २७ गते गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कुनै पनि दुई विषयमा सी वा सी भन्दा तल आउने तथा अनुउपस्थित हुनेलाई मौका परीक्षाको लागि तालिका सार्वजनिक गरेको हो । बोर्डका अनुसार साउन २६ गते एक विषय र […]

पुरा पढ्नुहोस् ...

एसइईको परीक्षाफल असार दोस्रो साता सार्वजनिक हुने

रासस । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको परीक्षाफल असार दोस्रो साताभित्र सार्वजनिक गर्ने भएको छ । गत वर्ष असार ९ गते नतिजा प्रकाशित भएकामा यस वर्ष भने प्रदेश नं २ मा परीक्षा स्थगित गरी पुनः परीक्षा सञ्चालन गर्नुपरेको र कर्मचारी समायोजनका कारण कर्मचारीको अभाव भएकाले नतिजा प्रकाशनमा केही दिन […]

पुरा पढ्नुहोस् ...

एसईईको नतिजा सार्वजनिक, कसरी थाहा पाउने नतिजा !

रासस भक्तपुर – २०७४ सालमा भएको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालय भक्तपुरका अनुसार परीक्षामा ४ लाख ५१ हजार ५ सय ३२ सहभागी भएकोमा २४ हजार २ सय ३४ जनाले ‘ए प्लस’ ग्रेड अर्थात ३ दशमलव ६५ भन्दामाथि ४ सम्म जीपीए ल्याएका छन् । यस्तै ग्रेड ‘ए’ अर्थात जीपीए […]

पुरा पढ्नुहोस् ...