सन्दीप बने सर्वाधिक विकेट लिने स्पिनर

रासस, काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने सन् २०१९ मा सर्वा्धिक विकेट लिने स्पिनर बनेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का अनुसार सन् २०१९ को जनवरीदेखि मे १ सम्म सन्दीपले २७ विकेट लिँदै पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी, अफगानिस्तानका राशिद खान, बङ्गलादेशका सकिब अल हसनलाई पछि पारेका हुन् ।सन् २०१९ मा अफ्रिदीले २६, राशिद २५ […]

पुरा पढ्नुहोस् ...

कोलकत्ता नाइट राईडर्स दिल्ली क्यापिटल्ससँग सुपर ओभरमा पराजित भयो

एजेन्सी । इन्डियन प्रिमियर लिग “आईपीएल” को दशौं खेलमा कोलकाता नाइट राईडर्सलाई दिल्ली क्यापिटल्सले सुपर ओभरमा पराजित गरेको छ । सुपर ओभरमा दिल्लीले प्रस्तुत गरेको ११ रनको लक्ष्य पछ्याउन नसक्दा कोलकाता पराजित भएको हो ।दिल्लीका कागीसो रबाडाको पहिलो बलमा कोलकाताका आन्द्रे रसेलले चौका प्रहार गरेका थिए । दोस्रो बलमा रन जोड्न नसकेका रसेल तेस्रो बलमा […]

पुरा पढ्नुहोस् ...

घातक बलिङ गर्दै सन्दिपको बिपिएलमा उत्कृष्ट डेब्यु

ढाका (एजेन्सी) – नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिगमा (बिपिएल) २०१९ डेब्यूमै घातक बलिङ गरेका छन् । सन्दीपले सिलहेट सिक्सर्सबाट कोमिल्ला भिक्टोरिएन्सविरुद्ध डेब्यू गर्दै ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । सन्दीपलाई कप्तान डेविड वार्नरले ८ औं ओभरमा बलिङ गर्न लिएका थिए । सन्दीपले आफ्नो पहिलो ओभरमा मात्र ५ रन […]

पुरा पढ्नुहोस् ...

सन्दीप घातक बलिङ गर्दै, सर्वाधिक विकेट लिने खेलाडी बने

अष्ट्रेलियामा बिग बास खेल्दै गरेका नेपाली युवा स्पिनर सन्दीप लामिछानेले आफ्नो तेस्रो खेल घातक बलिङ गरेका छन् । सन्दीपले सिड्नी सिक्सर्सबीरुद्ध ४ ओभरमा मात्र १८ रन खर्चेर २ विकेट लिएका छन् । सिड्नीमा टस जितेर पहिला बलिङ रोजेको मेलवर्न स्टारले सन्दीपलाई ७ औं ओभरमा बलिङ गर्न ल्याएको थियो । सन्दीपले आफ्नो पहिलो ओभरमा ४ रन […]

पुरा पढ्नुहोस् ...

क्यारेवियन लिगमा उत्कृष्ठ प्रदर्शन गर्दै सन्दीप

नेपाली युवा स्पिनर सन्दीप लामिछानेले क्यारेवियन प्रिमियर लिग (सीपीएल)मा सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सबाट शानदार डेब्यू गरेका छन् । तर, उनको टिम हारेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको प्याट्रियट्सले क्रिस गेलको ८६ रनको मदतमा निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४६ रन बनाएको थियो । जवाफमा मैदान उत्रिएको गुयाना अमेजन वारियर्सको पहिलो विकेट […]

पुरा पढ्नुहोस् ...