कोरोना संक्रमितको अनुभवः आशा नै नभएको अवस्थाबाट कोरोनालाई जितेँ

मेरो नाम सम्भु मक्राती हो, मेरो घर गोरखा जिल्ला हो । म हाल बहराइनमा ५ वर्षदेखि रेष्टुरेन्ट लाइनमा काम गर्दैछु । मलाई त्यतिबेला कोरोना संक्रमण भयो जतिबेला संसारमा कोरोना भर्खर भर्खर तिव्र फैलिएको थियो र ठूलो त्रास मानिसहरुमा थियो । मेरो नजिकै रुममा बस्ने एकजना बंगाली भाईलाई कोरोना संक्रमण देखा परेको थियो र मलाई पनि […]

पुरा पढ्नुहोस् ...