उत्तरतर्फ लागेका सलहको झुण्डको शक्ति कमजोर हुँदै

पोखरा, साउन १०। मुलुकमा प्रवेश गरेको सलहको विखण्डित झुण्ड उत्तरदिशातर्फ लागेसँगै शक्ति कमजोर बन्दै गएको छ । हावाको गतिअनुसार उत्तरतर्फ लागेको झुण्ड चिसोका कारण बालीनाली नाश गर्ने शक्ति प्रशिक्षण हुँदै गएको कृषि तथा पशुपक्षी मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ । केन्द्रका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार पहिले आएका झुण्ड मुस्ताङ, म्याग्दी बाग्लुङ, […]

पुरा पढ्नुहोस् ...

मुस्ताङसम्म पुग्यो सलह

पोखरा, असार १७ । बालीनाशक कीरा सलह गण्डकी प्रदेशका सबै क्षेत्रमा पुगेता पनि ठूलो क्षति भने भएको छैन । यी किराहरु सानोसानो झुण्ड सबै जिल्ला प्रवेश गरेका थिए । सोमबार साँझ पर्वतको कुश्मामा केही सङ्ख्यामा सलह देखिएको थियो । उक्त झुण्ड कालीगण्डकी नदीको किनारैकिनार मुस्ताङ पुगेका छन् ।प्रदेशका स्याङ्जा, बागलुङ, नवलपुर, पर्वत, म्याग्दीमा बढी मात्रामा […]

पुरा पढ्नुहोस् ...