चलचित्र पत्रकार संघ कास्कीले ‘पोखरा नेपाल–यूके फाउन्डेशन’को सहयोगमा बाँड्यो राहत

पोखरा, १७ जेठ । चलचित्र पत्रकार संघ नेपाल, कास्की शाखाले पोखरा आसपासका १ सय परिवारलाई खाद्यान्न वितरण गरेको छ । ‘पोखरा नेपाल–यूके फाउन्डेशन’को आर्थिक सहयोगमा करिब ३ लाख रुपैयाँ बराबरको अत्यावश्यक खाद्यान्न सामाग्री वितरण गरिएको संस्थाले जनाएको छ । ‘लकडाउनका कारणले दैनिक ज्यालादारी गर्न नपाएका मजदुर परिवारलाई हामीले खाद्यान्न वितरण गरेका हौँ । अत्याधिक समस्यामा […]

पुरा पढ्नुहोस् ...

सरकारद्वारा राहत प्याकेजः उपचार, विद्यालय र घरभाडामा छुट, श्रमिकले वैशाखको तलब पाउने

पोखरा । श्रमिक तथा निम्न वर्गीय व्यक्तिको दैनिक जीवनयापन सहज बनाउनसमेत सरकारले राहत प्याकेज घोषणा गरेको छ । यस्तै उद्योग व्यवसायको संरक्षणका लागि सरकारले यसअघि कार्यान्वयन गरेको राहत, करछुट तथा सुविधालाई लकडाउनको अवधि बढ्दै गएकाले पुनरावलोकनसहित थप कार्यक्रम घोषणा गरेको छ । यसअघि चैत १६ मा सरकारले प्रारम्भिक राहत प्याकेज घोषणा गरेको थियो । मन्त्रिपरिषद्को […]

पुरा पढ्नुहोस् ...

बिकास नेपालले १०२ घरधुरीलाई राहत बाँड्यो

कोरोना भाईरसको संक्रमणलाई नियन्त्रण गर्नको लागि नेपालमा भएको लक डाउनको कारणले समाजमा दैनिकी रोजगार गरेर गुजारा गर्ने परिवारहरुमा पर्न गएको समस्यालाई ध्यानमा राख्दै अपाङगता तथा सर्वाङगिण विकासका क्षेत्रमा कार्य गर्दै आइरहेको सामाजिक संस्था विकास नेपालको आर्थिक सहयोग र वडा नं १५ को आयोजनामा पोखराका विभिन्न स्थानहरूमा राहत बितरण कार्यक्रम सम्पन्न भएको छ । पोखरा वडा […]

पुरा पढ्नुहोस् ...